समाचार

छात्रवृत्ति खाने प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । बैजनाथ गाउँपालिका-८, थपवा, बाँकेको शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक मुहम्मद युनुस खाँ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले...

३ वर्ष अगाडि

गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं । गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा हुने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बुधबार सूचना निकालेर गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा बिदा दिइएको उल्लेख गरेको छ।

३ वर्ष अगाडि

२०८१ सालमा शनिबारबाहेक ३५ दिन सार्वजनिक बिदा (सूचीसहित)

वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते...

३ वर्ष अगाडि

सौर्य ऊर्जा आयोजनासँग गरिने पीपीए सीमा बढ्यो, बढेको क्षमताको विद्युत् किन्ने

जलविद्युत आयोजना निर्माण गर्न समय लाग्ने तर सौर्य आयोजना एक/डेढ वर्षभित्रमा आउने भएकाले हिउँदको बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आवद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको हो ।

३ वर्ष अगाडि

विकल र सुनीललाई १० दिन थुनामा राख्न अदालतको अनुमति

विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

३ वर्ष अगाडि

नेपालमा जिपलाइनको माहोल सिर्जना गर्ने ‘धुलिखेल जिपलाइन’ ५ वर्ष पूरा

सुपरम्यान र टेण्डम जिपलाइन नेपालमै पहिलोपटक धुलिखेलमा सुरू गरिएको हो । धुलिखेल नगरपालिकाको थाक्लेदेखि ११ सय मिटरको जिपलाइनले पाँचखालको खावालाई जोडेको छ । दैनिक सय जनाले सेवा लिन सक्ने जिपलाइन...

३ वर्ष अगाडि

आईसीसी विश्वकप लिग–२ का लागि दुई खेलाडी फेरिए

नेपालले बिहीबारदेखि घरेलु मैदान टियु मैदानमा खेल्ने आईसीसी विश्वकप लिग–२ क्रिकेटका लागि टोलीमा दुई फेरेको छ । क्यानडासँगको तीन ओडीआई खेलको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल कुमार शाह र देव...

३ वर्ष अगाडि

पश्चिमाहरूको नक्कल ‘भ्यालेन्टाइन डे’, नेपालमा संस्कृति कि विकृति ?

प्रेमलाईभन्दा क्षणिक भावनात्मक आवेग र शारीरिक आकर्षणलाई केन्द्रमा राखेर गरिने गतिविधिलाई नै प्रणय दिवस भनेर बुझ्ने र मनाउने गरिएको छ। जुन अति नै खतरनाक हो। जसले गर्दा पनि समाजमा विकृति...

३ वर्ष अगाडि

पाल्पामा जिप दुर्घटना, ८ जनाको मृत्यु

पाल्पामा भएको जिप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिएका...

३ वर्ष अगाडि

काठमाडौं महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ। महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा गएको टोलीले अस्पतालको फोहोर व्यवस्थापन अभ्यास...

३ वर्ष अगाडि
1 … 660 661 662 663 664 … 1,398