समाचार

बाँसबारी जग्गा प्रकरण: अरुण चौधरी र अजितमानसिंह थापा चिरायुबाट ग्राण्डीमा रिफर

जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतबाट फर्काएर ल्याउँदा उनीहरुलाई हिरासतमा नराखी अस्पताल भर्ना गरिएको थियो ।

३ वर्ष अगाडि

माघ १९, प्रजातान्त्रिक आन्दोलनको ‘कालो दिन’, यस्तो थियो पूर्व राजा ज्ञानेन्द्रको शाही घोषणा

काठमाडौं, १९ माघ । नेपालको राजनीतिक इतिहासमा माघ १९ गतेलाई कालो दिनका रुपमा स्मरण गरिँदैछ । वि.स. २०६१ साल माघ १९ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले आजको दिनलाई प्रजातान्त्रिक...

३ वर्ष अगाडि

विश्व सम्पदा सूचीको मनोनयनमा तिलौराकोट

कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज युनेस्को विश्व सम्पदा केन्द्रमा पेस भएको छ । फ्रान्सका लागि नेपाली राजदूत एवम् युनेस्कोका लागि नेपालका स्थायी...

३ वर्ष अगाडि

सुनवलमा बस र टिपर आपसमा ठाेक्किँदा १७ जना घाइते

काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर एकआपसमा ठक्कर खाँदा बस चालकसहित १७ जना घाइते भएका छन् । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...

३ वर्ष अगाडि

बाँसबारी जग्गा प्रकरणः व्यवसायी अरुण चौधरी पक्राउ

तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा ल्याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ...

३ वर्ष अगाडि

योजना आयोगको सदस्यमा उमाशंकर, वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राई नियुक्त

सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

३ वर्ष अगाडि

बैंकक जान लागेका यात्रुको पैसा चोरी, नेवानिका लोडर समातिए

काठमाडौं । बैंकक प्रस्थान गर्न लागेका एक यात्रुको थाई भाट चोरी नै विमानस्थलबाट चोरी भएको छ। नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट बैंकक प्रस्थान गर्न लागेका यात्रु याङ्गहाङ सुब्बाको झोलाबाट थाई भाट...

३ वर्ष अगाडि

नेपाली चिकित्सकको टोलीबाटै पहिलोपटक कलेजो प्रत्यारोपण

नेपालमा पहिलोपटक नेपाली चिकित्सकको टोली मात्रै रहेर सफल कलेजो प्रत्यारोपण गरिएको छ । त्रिवि शिक्षण अस्पताल टिचिङका कलेजो प्रत्यारोपण सर्जन डा.रमेशसिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले सफल प्रत्यारोपण गरेको हो ।

३ वर्ष अगाडि

नेपाल सरकार र आइएलआरआईबीच सहकार्य गर्ने सम्झौता

कृषि तथा पशुपन्छी क्षेत्रको विकासका निम्ति सहकार्य गर्न नेपाल सरकार र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (आइएलआरआई) बिच सम्झौता भएको छ । काठमाडौँमा बुधबार नेपाल सरकारका तर्फबाट कृषि मन्त्रालयका सचिव डा.रेवती...

३ वर्ष अगाडि

भ्रष्ट राष्ट्रको सुचीमै नेपाल, भ्रष्टाचार नियन्त्रणमा कहाँ चुक्यो सरकार !

१८० मुलुकमध्ये नेपाल १०८औं स्थानमा छ ।

३ वर्ष अगाडि
1 … 668 669 670 671 672 … 1,398