समाचार

माध्यमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त आह्वान

सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

३ वर्ष अगाडि

आफूमाथि प्रहार भएको खोया देखाउँदै रविले भने- ‘यसलाई घरमा झुण्ड्याएर राख्छु कुहिन दिन्नँ’

उनले खोया प्रहार गर्ने ती युवालाई भेट्ने वाचा समेत सम्बोधनको क्रममा गरे । ‘म उहाँलाई भेट्न छिटै उहाँको घरमा जानेछु । उहाँको समस्या समाधान नभएको रहेछ भने म उहाँको समस्या...

३ वर्ष अगाडि

काठमाडौं महानगरले भन्यो– ‘डीआईले विद्यार्थीमा भय सिर्जना गरे, नराख्नू’

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएको छ। शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डिआई नराख्न महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत् भनेका छन्।...

३ वर्ष अगाडि

टेलिकम, मुक्तिनाथ विकास बैंक र सपोर्ट लघुवित्तको लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप ३ कम्पनीले लाभांश घोषणा गरेका छन् । शुक्रबार नेपाल टेलिकम, मुक्तिनाथ विकास बैंक र सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८०...

३ वर्ष अगाडि

चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न बाध्य पारे कारबाही गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गरिने बताएको छ। महानगरभित्रका सबै विद्यालयलाई शुक्रबार परिपत्र गर्दै फरक पोसाक किन्न बाध्य पारिए कारबाही गर्ने...

३ वर्ष अगाडि

संस्कृति मन्त्रीलाई किराँतीलाई बर्खास्त गर्न माग गर्दै विरोध प्रदर्शन

उनको अभिव्यक्तिको विरुद्धमा प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए ।

३ वर्ष अगाडि

ओरालो लाग्यो शेयर बजार, १० कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

गत मंगलबारदेखि लगातार उकालो लागेको शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ३२.७७ अंकले बढेर २१०९.१० विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने, सवारी साधन यी ठाउँमा रोकिने

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो...

३ वर्ष अगाडि

विवादमा मन्त्री किराती , तत्काल बर्खास्त गरी कारबाही गर्न राप्रपाको माग

उनले क्रिश्चियन नमान्नेहरूलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए । काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा किराँती प्रमुख अतिथि बनेर पुगेका थिए ।

३ वर्ष अगाडि

सुनको भाउ स्थिर रहँदा चाँदीमा भने बृद्धि, कतिमा हुदैछ कारोबार?

काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको भाउ प्रति तोला १ लाख १९ हजार रुपैयाँमा स्थिर छ। बुधबार सुन अघिल्लो दिनको तुलनामा एक हजार बढेर उक्त मूल्य कायम भएको थियो। यता...

३ वर्ष अगाडि
1 … 693 694 695 696 697 … 1,398