समाचार

संसद् सचिवालयका महासचिव गौतमले दिए राजीनामा, पाण्डेको नाम सिफारिस

पाण्डे हाल प्रतिनिधिसभाको सचिव छन् । वर्तमान महासचिव डा. भरत गौतमले सोमबार राष्ट्रपति पौडेलसमक्ष राजीनामा दिएका छन्। उनले ८ महिना कार्यावधि बाँकी रहँदै राजीनामा दिएपछि पाण्डे नयाँ महासचिव हुन लागेका...

३ वर्ष अगाडि

अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट सविता उप्रेती सम्मानित

भारतीय मानव अधिकार परिषदले लामो समयदेखि अटिजम भएका बालबालिकाहरुको सेवामा आफ्नो सम्पूर्ण जीवन समर्पित गरेकी सामाजिक अभियान्ता सविता उप्रेती लाई ‘अन्तराष्ट्रिय साहसी महिला पुरस्कार–२०२३’ बाट सम्मान गरेको छ ।

३ वर्ष अगाडि

जाजरकोट भूकम्पबाट ९ करोडको खाद्यान्न र साढे ५ करोडको पशु धनमा क्षति

६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ।

३ वर्ष अगाडि

बालाचतुर्दशी: पितृ मोक्षका लागि शतबीज छर्ने दिन,किन छरिन्छ शिवालयमै शतबीज ?

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ। बालाचतुर्दशीको अघिल्लो रात आइतबार दिवङ्गत पितृका नाममा महादीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका थिए।

३ वर्ष अगाडि

वीर अस्पतालमा ‘ब्रेन ट्युमर र न्यूरो स्पाइन क्लिनिक’ सेवा

साताको दुई दिन राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत न्यूरो स्पाइन (मेरुदण्ड) क्लिनिक सेवा पनि वीर अस्पतालले सुरु गरेको छ । सोहीदिन र समयमा कोठा नम्बर ४२८ बाट न्युरो स्पाइन क्लिनिक सेवा...

३ वर्ष अगाडि

धितोपत्र बोर्डलाई स्वार्थ समूह र विचौलियाको प्रभावबाट जोगाउन कर्मचारी संगठनको माग

काठमाडौं । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले बोर्डले आफ्ना विषयमा उठेका कुराहरुलाई खण्डन गर्न नसकेकोमा चिन्ता व्यक्ति गरेका छन् । संघले विज्ञप्ति जारी गर्दै बोर्ड र बोर्ड नेतृत्व बदनाम...

३ वर्ष अगाडि

गुप्चरकै शैक्षिक प्रमाणपत्र नक्कली, माधव बस्नेतविरुद्ध अख्तियारले हाल्यो मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत(गुप्चर) माधव बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ ।

३ वर्ष अगाडि

एक करोड फिरौती माग्दै गोली प्रहार घटना: भतिजोसहित तीन जना पक्राउ

काठमाडौं । मकवानपुरमा रु एक करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम...

३ वर्ष अगाडि

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

३ वर्ष अगाडि

मानव बेचबिखन नियन्त्रण गर्न दोधारा चाँदनीको सीमा बस्तीमा माईती नेपालको जनचेतनामुलक कार्यक्रम

पप्पु गुरुङ्ग, दोधारा । ‘लैगिंक हिंसा अन्त्यको सुनिश्चता महिला र बालबालिकामा लगानीको एक्कबद्धता’ तथा हिंसा नगरौं, हिंसा सहेर नबसौं र हिंसा भएको देखेमा प्रतिकार गरौं’ नारा सहित लैङ्गिक हिंसा विरुद्धको...

३ वर्ष अगाडि
1 … 700 701 702 703 704 … 1,398