समाचार

ढोरपाटनमा सिकारयाम शुरु, ८ नाउर, बँदेल र ४ झारलको सिकार अनुमति

विसं २०४४ मा स्थापना भएको सिकार आरक्ष पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि...

३ वर्ष अगाडि

देशका अधिकांश ठाउँमा वर्षा हुने, ३ प्रदेशमा भारी वर्षाको सम्भावना

बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

३ वर्ष अगाडि

नेपाल टेलिकमका प्रबन्ध निर्देशक पौडेलविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । नेसनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका...

३ वर्ष अगाडि

राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार, सचिव मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

३ वर्ष अगाडि

विमानस्थलको सेटिङ भत्किएपछि वैकल्पिक मार्गबाट सुन तस्करी

त्रिभुवन विमानस्थल हुँदै तस्करी गरिरहेका उनीहरू अहिले त्यहाँ कडाइ भएपछि फरार रहेका तस्करहरू दोलखा र रसुवा नाकाबाट सुन ल्याउन सक्रिय रहेको देखिएको छ।

३ वर्ष अगाडि

सिटी एक्सप्रेसको उपहार योजना: ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैं, तिहार र छठलाई लक्षित गर्दै उपहार योजनाको घोषणा गरेको छ। सिटीले ‘विदेशबाट सिटी पठाऔँ, दश गुणा बढी पाऔँ’ भन्‍ने उपहार योजना ल्याएको हो।

३ वर्ष अगाडि

जलहरी काण्डमा भ्रष्टाचार ठहर, तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध मुद्दा

एक करोड १७ लाख एक हजार सात सय एकासी रुपैयाँ पचासी पैसा मूल्य बराबरको सुन हिनामिना गर्ने कार्यक्रमा ढकाल र थापाको प्रत्यक्ष भूमिका देखिएको अख्तियारको ठहर छ ।

३ वर्ष अगाडि

शिक्षासम्बन्धी विधेयक सदनमा पेश

काठमाडौं । सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनाएको विधेयक प्रतिनिधिसभा पेस गरेको छ । शिक्षामन्त्री अशोककुमार राईले आइतबारको बैठकमा शिक्षा विधेयक सदनमा पेस गरेका हुन् । मन्त्री...

३ वर्ष अगाडि

केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल...

३ वर्ष अगाडि

केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, विरोधमा स्वास्थ्यकर्मीको प्रदर्शन

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा डाक्टरमाथि कुटपिट भएको छ। आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्नका डाक्टर मनिष खड्कामाथि कुटपिट भएको हो।

३ वर्ष अगाडि
1 … 737 738 739 740 741 … 1,398