समाचार

मेयर बालेन विश्वका सय उदीयमान नेताको सूचीमा

अमेरिकी पत्रिका टाइमले भविष्यमा आफ्नो क्षेत्रलाई नेतृत्व गर्न सक्ने विश्वका एक सय उदीयमान नेतृत्वको सन् २०२३ को सूची ‘टाइम १०० नेस्क्ट’ मा मेयर शाहलाई समावेश गरेको हो।

३ वर्ष अगाडि

स्युचाटार-टेकू लाइन तीनदिन सट डाउन, काठमाडौं र ललितपुरका यी क्षेत्रमा विद्युत् अवरूद्ध हुने

प्राधिकरणले वैकल्पिक व्यवस्थाबाट विद्युत आपूर्ति कम प्रभावित / बन्द हुनेगरी नियमित आपूर्ति गर्ने प्रयास गर्ने र निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने जानकारी दिएको छ।

३ वर्ष अगाडि

राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टी गरिँदै, आज सार्वजनिक बिदा

नेम्वाङको पार्थिव शरीर बालुबाटारस्थित उनको निवास छ। नेकपा एमालेका अनुसार बालुवाटारबाट उनको पार्थिव शरीरलाई शवयात्रासहित शिक्षण अस्पताल, महाराजगंज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइनेछ।

३ वर्ष अगाडि

मौसममा बदली, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन...

३ वर्ष अगाडि

काठमाडौं महानगरले भन्यो-‘लेबल नराखिएका जार/ बोतलको पानी नकिन्नू’

काठमाडौं महानगरपालिकाले बुधवार एउटा सूचना प्रकाशित गर्दै लेबल नराखिएका जार तथा बोतलको पानी नकिन्न आग्रह गरेको छ । गुणस्तरहीन पानीको विक्री–वितरण भइरहेको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त आग्रह गरेको हो...

३ वर्ष अगाडि

५५ उपसचिवको एकै पटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतका ५५ जना उपसचिवको एकै पटक सरुवा गरेको छ । आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व कार्यालयलगायत मातहतका निकायमा कार्यरत...

३ वर्ष अगाडि

नेपालीले सुर्तीजन्य पदार्थको सेवनमै गर्छन् वार्षिक १ खर्ब २१ अर्ब खर्च

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाभित्र सुर्तीजन्य पदार्थ अन्तर्गत ‘हुक्का’ सेवन पनि प्रतिबन्ध लगाउन लागिएको जानकारी दिए । उनले ‘सुर्तीजन्य पदार्थ सेवन गर्नुहुँदैन भन्ने कुरा युवा पुस्तामा व्यापक जनचेतना फैलाउनु...

३ वर्ष अगाडि

गौहत्याको विरोधमा राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ । बुधवार काठमाडौंमा राप्रपासहित पार्टी निकट संगठनहरुले हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग...

३ वर्ष अगाडि

यस्तो छ प्रतिनिधिसभामा दर्ता भएको शिक्षा विधेयक ? (पूर्णपाठ)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संसदमा दतर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयकमा तीन तहको सरकारको जिम्मेवारी छुट्टाएको हो ।

३ वर्ष अगाडि

नेम्बाङको पार्थिव शरीर १ बजेसम्म पार्टी कार्यालय र त्यसपछि घरमा लगिने

नेकपा एमालेका उपाध्यक्ष तथा संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शव आज घर लगिनेछ । हिजो दिनभर एमाले पार्टी मुख्यालय, च्यासल ललितपुरमा राखिएको पार्थिव शरीरलाई आज घरमा लगिनेछ ।

३ वर्ष अगाडि
1 … 747 748 749 750 751 … 1,398