समाचार

यी जिल्लाका नदीमा आकस्मिक बाढीको जोखिम रहने

काठमाडौं । आज देशभरका केही साना तथा ठूला नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ईलामदेखि कञ्चनपुर सम्मका केही साना...

३ वर्ष अगाडि

लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ प्रयोग गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले महानगरपालिकामा डेङ्गु रोग फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक ‘बायो लार्भिसिद’ नामक जैविक औषधि प्रयोग गर्ने भएको छ ।

३ वर्ष अगाडि

प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

काठमाडौं । सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शपथ लिएका छन् । मंगलबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति...

३ वर्ष अगाडि

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडौं । पहिरोका कारण अवरूद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ। केहीबेर अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले...

३ वर्ष अगाडि

कबाडी गोदाममा काठमाडौं महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कबाडी गोदाममा डोजर चलाएको छ। चाबहिलको ओम हस्पिटल नजिकै रहेको कबाडी गोदामले सार्वजनिक ठाउँ मिचेर कबाडी बनाउनुका साथै केही टहराहरू बनाइएको कारण डोजर चलाइएको महानगरले जनाएको...

३ वर्ष अगाडि

सीआईबीले सरकारी वकिल कार्यालयमा बुझायो ललिता निवास प्रकरणको प्रतिवेदन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आइतबार राति घरमै पुगेर पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको बयान लिएको थियो । तत्कालीन भौतिक पूर्वधार विकासमन्त्री विजयकुमार गच्छदारसँग भने हिजो (सोमबार) राति बयान लिएको थियो...

३ वर्ष अगाडि

मुग्लिन-नारायणगढ सडकको पहिरो पन्छाउन अझै समय लाग्ने

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा हिजो रातिदेखि बाटो अवरुद्ध छ । सोमबार राति करिब ८ बजे नाम्सी पुलनजिकै खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउने कार्य...

३ वर्ष अगाडि

दुई प्रदेशमा अत्यधिक वर्षा हुने, यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

३ वर्ष अगाडि

नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाउन अझै ५–६ घण्टा लाग्ने

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै ५–६ घण्टा लाग्ने भएको छ। सोमबार राति करिब ८:०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो। पहिरो पन्छाउन...

३ वर्ष अगाडि

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नवनियुक्त...

३ वर्ष अगाडि
1 … 758 759 760 761 762 … 1,398