समाचार

राष्ट्रपति पौडेलले दिल्लीको उपचार खर्च आफै व्यहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियामा गएर उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने भएका छन् । आफ्नो स्वकीय सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै उनले इण्डियामा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने जानकारी गराएका...

३ वर्ष अगाडि

भारतीय दूतावास अगाडि राप्रपाका युवा–विद्यार्थीले जलाए अखण्ड भारतको नक्सा

प्रदर्शनका क्रममा उनीहरुले अखण्ड भारतको नक्सा जलाएका छन् । उनीहरुले भारतले पटक–पटक नेपालको भू–भाग मिच्दै आएको भन्दै भारतको उक्त कदमबिरुद्ध नाराबाजी गरेका थिए ।

३ वर्ष अगाडि

आइएमई पेले पायो ‘सिसा पिसिआई डीएसएस’ प्रमाणीकरण

आइएमई डिजिटल सोलुसनको आइएमई पेले हालै 'सिसा पिसिआई डीएसएस' प्रमाणीकरण प्राप्त गरेको छ।

३ वर्ष अगाडि

राजा वीरेन्द्रको वंश नाश: २२ वर्षसम्म पनि रहस्यमय

राजा वीरेन्द्र र उनको वंश नाश भएपछि भने नेपालमा राजसंस्था नै टिक्न सकेन । तत्कालिन समय देशमा माओवादी सशस्त्र आन्दोलनमा थियो । तर, उसको आन्दोलन प्रभावकारी भइसकेको थिएन ।

३ वर्ष अगाडि

पश्चिमी र स्थानीय वायु कमजोर, अधिकांश भूभागमा गर्मी बढ्ने

देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका...

३ वर्ष अगाडि

भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन पदाधिकारी दोषी ठहर

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।

३ वर्ष अगाडि

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबार अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

धुलो उडेर आजित भएपछि दमौलीका स्थानीयले गरे सडक अवरुद्ध

दमौली । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पोखरा सडक विस्तारले गर्दा धुलोले समस्या भएको भन्दै तनहुँको सदरमुकाम दमौलीका स्थानीयले केही बेर सडक अवरुद्ध गरेका छन्। धुलोले दैनिक जनजीवन प्रभावित भएको र धुलो...

३ वर्ष अगाडि

पूर्वी तराईमा अत्यधिक गर्मी, मोरङ-सुनसरीका विद्यालय बन्द

केही दिनयता पूर्वी तराईमा अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ । बुधबार विराटनगरको तापक्रम ४१ डिग्री पुगेको थियो थियो ।

३ वर्ष अगाडि

उच्च अंकले घट्यो नेप्से, कारोबार रकम भने उत्साहजनक

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । घट्दो बजारमा पनि आत्मनिर्भर लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

३ वर्ष अगाडि
1 … 805 806 807 808 809 … 1,398