समाचार

यी हुन् खारेज हुने २० सरकारी संस्थाहरू (सूचीसहित)

सरकारले उस्तै प्रकृति, दोहोरो कार्यक्षेत्र भएका २० वटा सरकारी संस्था खारेज गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सदनमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत...

३ वर्ष अगाडि

भारतीय संसदको भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु भारतीय भूमि झै उल्लेख

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमी झै दर्शाउने गरी अंकित गरेपछि भट्टराईले चासो ब्यक्त गरेका हुन्।

३ वर्ष अगाडि

कामदार भिषामा विदेश गएकाले ल्याएको टीभीमा भन्सार नलाग्ने

यसअघिसम्म वैदेशिक रोजगारीमा गएर फर्केका व्यक्तिहरूले ३२ इन्चीसम्मको टीभी ल्याएमा भन्सार नलाग्ने प्रावधान थियो। ३२ इन्चीभन्दा बढीको टीभी ल्याएमा भने भन्सार शुल्क तिर्नुपर्ने थियो।

३ वर्ष अगाडि

स्वरोजगार सबै नागरिकलाई पेन्सन

काठमाडौं । नागरिक लगानी कोष मार्फत स्वरोजगारमा रहेका सवै नेपाली सहभागी हुने गरी नागरिक पेन्सन योजना सञ्चालन गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने...

३ वर्ष अगाडि

बागमती र विष्णुमति किनारका अनाधिकृत बस्ती हटाइने

सरकारले काठमाडौंको बागमती तथा बिष्णुमती नदी आसापासका अनाधिृकत बस्ती हटाइने बताएको छ।

३ वर्ष अगाडि

सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दुर्गम तथा ग्रामीण क्षेत्र लगायत मुलुकभर अत्यावश्यक वस्तुको सहज र निर्वाध आपूर्ति सुनिश्चित गर्न उत्पादन, भण्डारण र...

३ वर्ष अगाडि

२० वटा सरकारी संस्था खारेज गर्ने, एउटै प्रकृतिका संस्थालाई गाभिने

काठमाडौं । सरकारले २० वटा सरकारी संस्था खारेज गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । साथै एउटै...

३ वर्ष अगाडि

गणतन्त्र दिवस समारोहमा बालेन अनुपस्थित, व्यवस्थापनबाट महानगरले हात झिक्यो

बालेन केही समययता संघीय सरकारसँग असन्तुष्ट थिए । समारोह आयोजनाका लागि हरेक वर्षजस्तै प्रधानमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको थियो । सबै उपप्रधानमन्त्री, मन्त्री रहने समितिमा काठमाडौंका मेयर पनि...

३ वर्ष अगाडि

पीडितको आँखाबाट किन हेर्दैन सरकार ?

पाँच वर्ष महिना ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट पाएका छन् । जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज छुटेका छन् ।

३ वर्ष अगाडि

रेशम चौधरी रिहा

काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर तीनै तहको अदालतबाट जेल सजाय पाएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी...

३ वर्ष अगाडि
1 … 807 808 809 810 811 … 1,398