समाचार

अस्पतालहरूले पार्किङ शुल्क उठाए कारबाही

सरकारी, निजी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई आज परिपत्र गर्दै महाशाखाले अस्पतालहरूले पार्किङ शुल्क लिइरहेकोबारे गुनासा प्राप्त भएको उल्लेख गरेको छ।

३ वर्ष अगाडि

सीपको महत्व बुझाउँदै बालेनले भने- ‘मेयर नभएको भए ट्रक ड्राइभर भएपनि बन्थेँ’

गाडी चलाउन आउँछ सीप भनेको सानो ठूलो हुँदैन हाम्रो विकास हो । सानो वा ठूलो जुनसुकै कामलाई सम्मान गर्न सिकाउने उद्देश्य महानगरको रहेको पनि उनले बताए ।

३ वर्ष अगाडि

थप १३६ जनामा कोरोना पुष्टी, ६४ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १३६ जनामा कारोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टिजेन...

३ वर्ष अगाडि

रवि लामिछानेलाई विजयी प्रमाणपत्र प्रदान

काठमाडौं । मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले चितवन क्षेत्र नम्बर–२ मा भएको उपचुनावमा निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेलाई विजयी घोषणा गरी प्रमाणपत्र प्रदान गरेका छन् । लामिछाने ५४ हजार...

३ वर्ष अगाडि

गण्डकीमा सरकार गठनको लागि ३ दिनको समय

गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी नेतृत्वको सरकार गत शनिबार ढलेको थियो। विश्वासको मत नपाएपछि मुख्यमन्त्रीबाट अधिकारी पदमुक्त भएका थिए।

३ वर्ष अगाडि

सडक पेटीको प्रहरी अस्थायी बिटमा महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा रहेको महानगरीय प्रहरीको अस्थायी बिटमा डोजर चलाएको छ ।

४ वर्ष अगाडि

चरासँग ठोक्किएर उडेको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण

इन्जिनमा चरा ठोकिएपछि समस्या देखिएको फ्लाई दुबईको जहाजले सुरक्षित अवतरण गरेको छ। विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको हो।

४ वर्ष अगाडि

थप ११३ जनामा कोरोना पुष्टी, ७२ जना संक्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११३ जनामा कारोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १०४४ जनाको एन्टिजेन...

४ वर्ष अगाडि

मेयर बालेनले भने -‘सिंहदरबारले चाहिँ अदालतको निर्णय नमान्दा मानहानी लाग्दैन’ ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले हामी अदालतको निर्णय मान्छौँ तर केन्द्र सरकार र सिंहदरबारले चाहिँ मान्नु पर्छ कि पर्दैन भनि प्रश्न गरेका छन् ।

४ वर्ष अगाडि

सवारी दुर्घटनाबाट कीर्तिपुर-४ का वडाध्यक्षको मृत्यु

काठमाडौं । वैशाख १ गते बाइक दुर्घटनामा परि गम्भीर घाइते भएका कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्याम कुमार अधिकारीकाे निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार...

४ वर्ष अगाडि
1 … 822 823 824 825 826 … 1,398