पहिलो दिन मातातीर्थमा बसेका उनीहरु दोस्रो दिन खुलामञ्चमा बस्ने उद्देश्यसहित आएपनि काठमाडौँ महानगरपालिकाले प्रवेश नदिएपछि मञ्चअगाडिकै सडकमा बसेका हुन् ।
न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन थालेका छन् । उनीहरु प्रधानमन्त्री निवास बालुवाटारतर्फ लम्किएका थिए । पीडितहरुलाई प्रहरीले निषेधित क्षेत्रतर्फ जान दिएको छैन । उनीहरु टंगालको सडकमा प्रदर्शन...
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मिटरब्याज पीडितलाई खुलामञ्च भित्रै राख्न खोज्नुमा षडयन्त्र रहेको हुन सक्ने बताएका छन् । महानगरले खुलामञ्चको ताला नखोलेपछि उनीहरु रातभर सडकमा बसेका थिए ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार आफ्ना छोरीहरु रेणु र गंगा दाहाल साथै सचिवालयका सदस्यसहित ललितपुरको जावलाखेलमा रहेकाे सदर चिडियाखानाको अवलोकन गरेका छन् । यस क्रममा प्रधानमन्त्री दाहालले यसअघि आफू...
गुल्मीको धुर्कोट गाउँपालिकामा महिलालाई लगाउने गर्भनिरोधक तीन महिने संगीनी सुई बोकालाई लगाएको पाइएको छ।
काठमाडौं । पेरोल साहित्य प्रतिष्ठान नेपालको आयोजनामा काव्य घर नेपाल मिडिया प्रालिको सहकार्यमा साहित्यकार तथा वरिष्ठ पत्रकार गोपालप्रसाद थपलियाको कृति सत्ताको मान्छे कविता सङ्ग्रहको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेसी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेसी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो । बलात्कार आरोपको...
विश्वका दुई सयभन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इ–सेवा मनि ट्रान्स्फरले हाल सञ्चालन गरिरहेको 'मेरो डिजिटल देश' अभियानका विजेतालाई हौसला प्रदान गर्न हालै मात्र घर सार्वजनिक गरेको छ।
गृहसचिव नेतृत्वको बढुवा समितिको सोमबारको बैठकले सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकप्रसाद तामाङको बढुवा सिफारिस भएको छ ।
यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै उनलाई २० लाख रूपैयाँ धरौटीमा छाडेको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.