३० वर्षपछि चिडियाखाना पुगे’प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार आफ्ना छोरीहरु रेणु र गंगा दाहाल साथै सचिवालयका सदस्यसहित ललितपुरको जावलाखेलमा रहेकाे सदर चिडियाखानाको अवलोकन गरेका छन् ।

यस क्रममा प्रधानमन्त्री दाहालले यसअघि आफू ३० वर्षअघि चिडियाखाना घुमेको स्मरण गरेका थिए । उनले चिडियाखाना सानो भएको र अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने माग गरेका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले यसबारे आफूले बुझ्ने र थप जानकारीका लागि कार्यालयमा बोलाउने आश्वासन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here