समाचार

नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार, प्रारम्भिक गणनाभन्दा २७ हजार घट्यो

सोल्टी होटलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका हुन् । जसअनुसार नेपालको जनसंख्या नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५...

४ वर्ष अगाडि

चारवटा प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

४ वर्ष अगाडि

आन्दोलनमा गम्भीर घाइते लिम्बुवान नेताको निधन

काठमाडौं । कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा गम्भीर घाइते भएका संघीय लिम्बुवान मञ्चका केन्द्रीय उप–कमान्डर पदम सुक्वाबा (लिम्बू)को निधन भएको छ । गत चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश...

४ वर्ष अगाडि

काठमाडौं महानगरले ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’ गर्दै

पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख डंगोलले स्थानीय विवादहरु नजिकैको सरकारी कार्यालयहरुमा मेलमिलापका माध्यमबाट समाधान गराउनका लागि काठमाडौं महानगरले आवश्यक कानून तर्जुमा गरेर राजपत्रमा प्रकाशित गरिसकेको जानकारी दिइन् ।

४ वर्ष अगाडि

फेरी बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

काठमाडौ । बिहीबार स्थानिय बजारमा सुनको भाउ तोलाको १२ सय रुपैयाँले बढेको छ । आज सुन तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो । बुधबार सुन...

४ वर्ष अगाडि

सीएनआईको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन । सीएनआईको गभर्निङ काउन्सिल बैठकबाट अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत मनोनयन भएका हुन् । । सीएनआईमा वरिष्ठ...

४ वर्ष अगाडि

ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, घटनास्थलमै तीन जनाको मृत्यु

दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

४ वर्ष अगाडि

उपत्यकासहित केही ठाउँमा वर्षा, दिउँसो असिना–पानीको सम्भावना

देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

४ वर्ष अगाडि

यस कारण मनाउन थालियो उपत्यकामा परम्परागत घोडेजात्रा पर्व

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही...

४ वर्ष अगाडि

मंगलबार उपत्यकामा सार्वजनिक विदा, राहदानी विभाग खुल्ने

राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ । सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले जानकारी दिएको छ ।

४ वर्ष अगाडि
1 … 841 842 843 844 845 … 1,398