समाचार

सुकुम्बासी बस्ती हटाउन माग गर्दै प्रदर्शन, असलीको व्यवस्थापन नक्कलीलाई कारबाहीको माग

महानगरको कार्यमा आफूहरूको ऐक्यबद्धता रहेको भन्दै उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले महानगरसमक्ष ज्ञापनपत्र बुझाएको छ । महानगरको गेटमा पुगेकाहरूले भूमि भएकाहरू कसरी सुकुमबासी हुन्छ ? भनेर प्रश्न गरेका छन्...

४ वर्ष अगाडि

माया लुहारको हत्या आरोपित सार्वजनिक, प्रेममा धोकापछि बन्यो अपराधको योजना

कोली सशस्त्र प्रहरी जवान हुन् भने माया ०७९ मंसिर ४ गते भएको निर्वाचनमा म्यादी प्रहरी थिइन् ।

४ वर्ष अगाडि

उपत्यका विकास प्राधिकरणले फेरि भन्यो-‘सरकारी जग्गा अतिक्रमण गरेर बनाएका संरचना ३५ दिन भित्र खाली गर्नू’

काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउने गरी अल्टिमेटम दिएको छ ।

४ वर्ष अगाडि

काठमाडौं महानगरले ल्यायो आन्दोलन गर्दा सार्वजनिक सम्पत्ति क्षति भएमा क्षतिपूर्ति तिर्नुपर्ने नियम

काठमाडौं महानगरले महानगर भित्र आन्दोलन गर्दा सार्वजनिक सम्पत्ति क्षति भएमा जसले आन्दोलन गर्छ त्यही पार्टी/समुहले क्षतिपूर्ति तिर्नुपर्ने नियम ल्याएको छ।

४ वर्ष अगाडि

काठमाडौंमा दोहोरी साँझ राति १२ बजेसम्म र नाइटक्लब ४ बजेसम्म खोल्न पाइने

त्यस्तै रेष्टुरेन्टहरु राति १२ बजेसम्म, डान्स, दोहोरी रेष्टुरेन्ट, लाउन्ज र बारहरु राति २ बजेसम्म सञ्चालन हुन पाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

४ वर्ष अगाडि

रोकिएन बडवाल टोलमा हात्ती आतंक, जनप्रतिनिधि फेरिए स्थानीयको पीडा ज्यूँका त्यूँ

दोधारा चाँदनी– ३ भारतको जंगलसाग् जोडिएको बडुवाल टोलमा हात्तीले किसानले लगाएको अन्नबाली नष्ट गर्ने, घर नजिक आएर घरलाई भत्काउन खोज्ने गरेका करण स्थानीय बासिन्दा त्रसित हुँदै आएका छन् ।

४ वर्ष अगाडि

बागबजार क्षेत्रको सडक छेउमा पार्किङ गर्न माग गर्दै व्यवसायी आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा सडक छेउमा पार्किङ गर्न पूर्ण रुपमा रोक लगाएपछि व्यवसायी आन्दोलित भएका छन् । पार्किङ गर्न पाउनुपर्ने या महानगरले पार्किङ गर्ने स्थानको व्यवस्था गरिदिनुपर्ने माग...

४ वर्ष अगाडि

किन मनाइन्छ श्रीराम-जानकी विवाह महोत्सव, आम व्यक्तिको विवाहभन्दा फरक के ?

काठमाडौं । जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठले श्रीराम-जानकी विवाह अर्थात विवाह पञ्चमी महोत्सव धुमधामका साथ मनाएको छ । मार्गशीर्ष शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान् श्रीराम र जानकीको विवाह भएको सम्झनामा...

४ वर्ष अगाडि

विपद्को पूर्वतयारी: दोधारा चाँदनीका वडाहरुमा मोबाइल एप मार्फत घरधुरी नमूना सर्वेक्षण

घरधुरी सर्वेक्षणका लागी घर घरमा आउने सर्वेक्षकहरुलाई सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गरि दिनुहुन सम्पूर्ण सरोकारवालाहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले अनुरोध गरेको छ् ।

४ वर्ष अगाडि

दिन प्रतिदिन सुस्ताउँदै शेयर बजार, एक अर्बको पनि भएन कारोबार

शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ३.५१ अंकले घटेर १९५९.८५ विन्दुमा झरेको हो ।

४ वर्ष अगाडि
1 … 883 884 885 886 887 … 1,397