समाचार

राजश्व छली गर्ने तीन विरुद्ध मुद्दा, ४ करोड ६४ लाख जरिवाना माग

काठमाडौं, १३ असार । राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित तीन जनाविरुद्ध रु चार करोड ६४ लाख ४३ हजार जरिवाना तथा तीन वर्ष...

७ वर्ष अगाडि

युवतीलाई कुटपिट गर्ने ‘धर्तीमाता’ बालाजुबाट पक्राउ

काठमाडौं, १३ असार । आफुलाई धर्तीमाता भन्दै युवतीलाई कुटपिट गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी घरभई बुटवल बस्ने ३२ बर्षिय बिष्णु कुँवर नाम गरेकी महिलालाई शुक्रवार विहान...

७ वर्ष अगाडि

लागुऔषध सहित तीन पक्राउ

काठमाडाैं, १३ असार । प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । भैरहवाबाट काठमाडौँका...

७ वर्ष अगाडि

साझाद्वारा पाँच सय विद्युतीय कार्ड बिक्री, सबै बसमा ‘ई–टिकेटिङ’

काठमाडाैं, १३ असार । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको...

७ वर्ष अगाडि

यी हुन् युवतीहरूमाथि श्रृंखलाबद्ध आक्रमण गर्ने युवक, भन्छन्ः रमाइलाेकाे लागि गरेँ

काठमाडौं, १३ असार । काठमाडौंका विभिन्न स्थानहरुमा राती राती श्रृंखलाबद्ध रुपमा युवतीहरुमाथि धारिलो वस्तुते आक्रमण गरेर भाग्ने युवकलाई काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको...

७ वर्ष अगाडि

नक्कली किसानकाे बिगबिगी, सक्कलीकाे नाममा नक्कलीले लिन्छन् राज्यबाट सुविधा

लमजुङ, १३ असार । गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताएका छन् । बेँसीशहर नगरपालिका–७ मा आज...

७ वर्ष अगाडि

आज त्रिभुवन विमानस्थलमा सुरक्षा अभ्यास, दूर्घटना ठानेर नझुक्किन सर्वसाधारणलाई सूचित

काठमाडौं, १३ असार । आज त्रिभुवन विमानस्थलमा हवाई दूर्घटना, बम थ्रेट र त्यसक्रममा हुने गतिविधिको झल्को आउने गरी डेमो प्रदर्शन गरिदैछ । त्यसक्रममा उत्पन्न हुने गतिविधिबाट नागरिकले विमानस्थल भित्रै हवाई...

७ वर्ष अगाडि

सिँचाइका कार्यालय प्रमुख र इञ्जिनीयर घुससहित पक्राउ

कञ्चनपुर, १२ असार । कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना दुई लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् । आज कार्यालयमै...

७ वर्ष अगाडि

विद्युत सर्ट भएर आगलागी हुँदा ५६ लाखको क्षति

काठमाडौं, १२ जेठ । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकास्थित तिङदेनमा आज बिहान करीब ६ः३० बजेको समयमा आगलागी भएको छ । कुम्मायक गाउँपालिका–४ तिङदेन बजारमा रहेको तिलविक्रम सम्बाहाम्फेको घरमा विद्युत सर्ट भई...

७ वर्ष अगाडि

देशभर मनसुन सुरु, मध्य र पूर्वीभागमा बढी सक्रिय

काठमाडौं, १२ असार । गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ । देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा...

७ वर्ष अगाडि
1 1,346 1,347 1,348 1,349 1,350 1,376