समाचार

पश्चिम नेपालको रुकुमपूर्व र बागलुङ सिमाना केन्दविन्दु भई गयो भूकम्प

रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

१ वर्ष अगाडि

अबको संसद बैठक सिंहदरबारभित्रैको भवनमा बस्ने

काठमाडौं। संसद बैठक अब सिंहदरबार भित्र बस्ने भएको छ। अब जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीले क्षतिग्रस्त बानेश्वस्थित बिआईसीसी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नबसि सिंहदरबारभित्रै निर्माण सम्पन्न हुनेक्रममा रहेको भवनबाट...

१ वर्ष अगाडि

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव

काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ ।

१ वर्ष अगाडि

दशै तिहारमा केरा आयात नगर्न आग्रह, महासंघ भन्छ ‘नेपाली उत्पादनले नै पुग्छ’

केरा व्यवसायीहरूले अहिले नेपालमा उत्पादित केराले दसैँ, तिहार र छठ धान्ने भएकाले आयात नगर्न सार्वजनिक अपिल गरेका छन् ।

१ वर्ष अगाडि

उच्च मुल्यबाट घट्याे सुनकाे भाउ

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको हो ।

१ वर्ष अगाडि

नारायणगढ-मुग्लिन सडकखण्ड सूचारु

नारायणगढ-मुग्लिन सडकखण्ड सूचारु भएको छ ।

१ वर्ष अगाडि

पहिरोले विभिन्न स्थानमा राजमार्ग अवरुद्ध

आज पहिरोका कारण विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

१ वर्ष अगाडि

राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा

सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ ।

१ वर्ष अगाडि

कर तिर्ने समय एक महिना थप

सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका...

१ वर्ष अगाडि

पुनर्निर्माणदेखि कर्मचारी कटौतीसम्म : सचिव बैठकले गर्यो यी महत्वपूर्ण निर्णय

नेपाल सरकारका सचिवहरूको बैठकले विषम परिस्थितिमा क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, मर्मत सम्भार तथा मालसामान खरिद कार्यलाई विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीको प्रावधान बमोजिम तत्काल अगाडि बढाउने निर्णय गरेको छ ।

१ वर्ष अगाडि
1 205 206 207 208 209 1,387