समाचार

घानामा हेलिकप्टर दुर्घटना, दुई मन्त्रीसहित ८ जनाको ज्यान गयो

घानामा एक सैनिक हेलिकप्टर दुर्घटनामा परेको छ । जसमा परी दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पुष्टी गरेका छन् ।

१ वर्ष अगाडि

देशभर आज जलवाष्पयुक्त हावाको प्रभाव कमजोर

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, मुलुकको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।

१ वर्ष अगाडि

राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत रहेको विपक्षी दलको निष्कर्ष

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)सहितका विपक्षी दलहरूले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ संविधान विपरित रहेको निष्कर्ष निकालेको छ ।

१ वर्ष अगाडि

‘बहुविवाहलाई वैधता दिने चर्चा झुटो’:कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बहुविवाहलाई वैधता दिन लागिएको चर्चा झुटो भएको दाबी गरेका छन् ।

१ वर्ष अगाडि

पैसा धेरै भएपछि आज फेरी ४० अर्ब निक्षेप झिक्दै राष्ट्र बैंक

राष्ट्र बैंकले आज बुधबार ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिनमिल्ने रकम (तरलता) धेरै भएपछि अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले...

१ वर्ष अगाडि

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेण्डा

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’...

१ वर्ष अगाडि

सप्तरीमा गोली प्रहारबाट एक जनाको मृत्यु

मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।

१ वर्ष अगाडि

भारतको उत्तराखण्डमा बादल फाट्दा भीषण बाढी,४ जनाको मृत्यु

भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा बादल फाट्दा (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् ।

१ वर्ष अगाडि

ओरालो लाग्यो सेयर बजार, कारोबारमा पनि कमी

साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा उच्च अंकको गिरावट आएको छ ।

१ वर्ष अगाडि

तार्केश्वर नगरपालिकाका अध्यक्षसहित ११ जना पक्राउ

तार्केश्वर नगरपालिका–११ का अध्यक्ष कविराज बस्नेतसहित ११ जना पक्राउ परेका छन् । सीमा विवादका विषयमा उनीहरु पक्राउ परेका हुन् ।

१ वर्ष अगाडि
1 … 243 244 245 246 247 … 1,388