समाचार

उकालाे यात्रामै सुनको भाउ, ताेलामा २५ सयले बढ्याे

नेपाली बजारमा सुनको भाउ मंगलबार पनि उकालो लागेको छ ।

८ महिना अगाडि

नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी

काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट मृत्यु हुने व्यक्ति सरकारी कर्मचारी रहेकाे खुलेको छ ।

८ महिना अगाडि

यस्तो रहनेछ आजको मौसम

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली...

८ महिना अगाडि

चुनावमा पनि इन्धन नियमित : आयल निगम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ ।

८ महिना अगाडि

आज तराई होली, मधेशमा सार्वजनिक विदा

आज तराई–मधेशका जिल्लाहरूमा हाेलि मनाइँदै छ ।

८ महिना अगाडि

रामेछापकाे सिरुबारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या २ पुग्याे

रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

८ महिना अगाडि

युएईमा मारिएका नेपाली नागरिकको परिचय खुल्याे

इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स(युएई)मा मारिएका नेपाली नागरिकको परिचय खुलेको छ ।

८ महिना अगाडि

होलीमा तोलामा ५ हजार ५ सय रुपैयाँले बढ्याे सुन

होलीको दिन आज सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँले बढेकाे छ।

८ महिना अगाडि

सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

८ महिना अगाडि

हिमाली-पहाडी जिल्लामा मनाइदैछ होली, के छ महत्व

फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।

८ महिना अगाडि
1 … 79 80 81 82 83 … 1,397