समाचार

कोरोना संक्रमणबाट गोरखामा एक जनाको मृत्यु, मृतकको संख्या ३३ पुग्यो

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका वडा नं. ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

६ वर्ष अगाडि

दोधारा चाँदनीमा थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८

दोधारा, १९ असार । माहाकाली नगरपालिकामा कोरोना भाइरस संक्रमितको संख्या ४८ पुगेको छ । विहिबार एकै दिनमा २६ जना कोरोना संक्रमित थपिएको माहाकाली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले...

६ वर्ष अगाडि

स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयलाईन्स खुलाउन मन्त्रीले मागे प्रस्ताव

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले स्वास्थ्य प्रोटोकल कायम गरेर होटल तथा एयलाईन्स खुलाउन आवश्यक पूर्व तयारी गर्नुपर्ने बताएकाा छन् ।

६ वर्ष अगाडि

एकैदिन ८ सय २३ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ६ हजार नाघ्यो

काठमाडौं, १९ असार । नेपालमा थप ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन्...

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

काठमाडौं, १९ असार । नेपालमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक...

६ वर्ष अगाडि

थप ७ सय ४० जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १५ हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

रेडक्रस उपशाखा दोधाराद्धारा क्वारेन्टिमा स्वास्थ्य सामग्री र चाउचाउ वितरण

दोधारा, १९ असार । नेपाल रेडक्रस सोसाइटी उपशाखा दोधाराले माहाकाली नगरपालिकामा रहेका क्वारेन्टिनलाई स्वास्थ्य सामग्री र चाउचाउ बितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी दोधारा उपशाखाका सभापती राजेन्द्र मल्लको टोली...

६ वर्ष अगाडि

क्वारेन्टिनमै आत्महत्या गरेका रोल्पाका युवकमा कोरोना पुष्टि

काठमाडौं, १९ असार । रोल्पामा क्वारेन्टिनमै आत्महत्या गरेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार झुन्डिएर आत्महत्या गरेका रोल्पा, गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना भाइरस...

६ वर्ष अगाडि

गुल्मीमा पहिरोमा पुरिएर दुई बालबालिकाको मृत्यु

काठमाडौं, १९ असार । गुल्मीमा पहिरोमा पुरिएर १८ महिनाकी शिशुसहित दुईजनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका १ अन्तर्गत निस्तीको ढाँडफाँटमा बस्ती माथिबाट पहिरो खस्दा...

६ वर्ष अगाडि

सुदूरपश्चिममा कोरोनाको संक्रमण दर उच्च, कैलाली धेरै संक्रमित भएको जिल्ला

धनगढी, असार १९ । बिहीबार एकै दिन ३ सय ३३ जना कोरोना संक्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या दुई हजार ९ सय ३३ पुगेको छ। प्रदेशको कैलाली जिल्लामा एकै...

६ वर्ष अगाडि
1 1,144 1,145 1,146 1,147 1,148 1,349