समाचार

भूकम्प प्रभावितलाई प्रधानमन्त्री उद्धार कोषमा जम्मा भयो २८ करोड ४३ लाख

जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गएको भूकम्पपछि प्रभावितहरूको सहयोगका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ करोड ४३ लाख ५४ हजार पाँच रुपैयाँ जम्मा भएको छ ।

२ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक कारोबार

शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा पुगेको हो । यसदिन ३०८ कम्पनीको ७ अर्ब ६७ करोड ७७...

२ वर्ष अगाडि

आइएमई पे एपमा १ रुपैयाँको खेल

यस संस्करणमा अल्टिमा लाइफस्टाइलसँग आवद्ध भइ रू. १ खेल सुरु गरेको छ । साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १...

२ वर्ष अगाडि

त्रिभुवन विमानस्थलबाट सुनसहित एकजना पक्राउ

झापाका २३ वर्षीय खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । हिमालय एयरलाइन्सको उडानमा दोहाबाट काठमाडौं आएका उनलाई पक्राउ गरिएको हो ।

२ वर्ष अगाडि

बिजुलीका तार भूमिगत गरिँदै, काठमाडौंमा आज यी ठाउँमा हुनेछ विद्युत अवरोध

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा बिजुलीका तार भूमिगत गर्ने काम गर्दैछ । प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन आइतबारदेखि भूमिगत गर्ने काम प्रारम्भ हुने प्राधिकरणले जनाएको छ...

२ वर्ष अगाडि

परिवारका सदस्य लिएर मुसहर बस्ती पुगे पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार जीतपुरसिमरा उपमहानगरपालिका-६ स्थित मुसहर बस्ती पुगेका छन्। पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी थिए।

२ वर्ष अगाडि

सार्कलाई सक्रिय बनाउनेबारे नेपालका प्रधानमन्त्री र श्रीलंकन समकक्षीबीच छलफल

धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरुबीच शनिबार द्विपक्षीय भेटवार्ता...

२ वर्ष अगाडि

४० लाख कोरोना भाइरस खोप नष्ट गरिँदै

सरकारले कोरोना भाइरसविरुद्ध प्रयोग गर्न ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी...

२ वर्ष अगाडि

प्यालेस्टाइन र इजरायलबीच शान्ति स्थापनाको पक्षमा नेपाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको बताएका छन् ।

२ वर्ष अगाडि

हिमालयन रि-इन्स्योरेन्सले अब भारतमा पनि व्यवसाय गर्न पाउने

भारतको बीमा क्षेत्रको नियामकीय निकाय इन्स्योरेन्स रेगुलटरी एण्ड डेभलपमेन्ट अथोरेटी अफ इन्डिया (आइआरडीएआइ)ले एफआरएन नम्बर प्रदान गरेसँगै कम्पनीलाई भारतमा पनि पुनर्बीमा व्यवसाय गर्ने बाटो खुलेको हो ।

२ वर्ष अगाडि
1 633 634 635 636 637 1,356