एशियाली खेलकूदका अवसरमा चीनको हाङ्जाउमा टी-२० क्रिकेटका क्रममा नेपालले गरेको कीर्तिमानी प्रदर्शनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहले टिमलाई बधाई दिएका छन्।
आगामी ३/४ दिन देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सम्भावित क्षतिबाट जोगिने उपाय अपनाउन महाशाखाले सुझाव दिएको छ।
उच्च अदालत पाटनले पूर्व अरनिको यातायात प्रा.लि.ले १० करोडको लगानीमा काठमाडौं महानगरपालिका–३२ वडाको जडिबुटीमा बनाएको सुविधा सम्पन्न बसपार्क नभत्काउन आदेश दिएको छ ।
महासंघ र सरकारबीच भएको सहमतिमा असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राख्ने घोषणा गरेका थिए । उनीहरुले शनिबारदेखि माइतीघरमा आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका थिए ।
काठमाडौंका विभिन्न स्थानमा आज सवारी आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो ।
सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। नेपालले अब इ स्पोर्टस्, ब्याडमिन्टन, पुरुष क्रिकेट लगायत खेलबाट पदकको आश गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्रामा सहभागी हुन पैदल हिँडेरै हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका छन् । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल गएको यो पहिलोपटक हो ।
हाम्रो सरकार छ हाम्रै राष्ट्रपति हुनुहुन्छ भनेर विभिन्न जघन्य अपराध गरेको अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै अपराध गरेको छु र...
इन्द्रजात्रा अवलोकन गर्न आएका अतिथिहरूलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले स्वागत गरेका छन् ।
नेपाली जनकल्याण समिति, दासनगर, हावडाले करिब २५ वर्षदेखि भानुभक्त जयन्ती मनाउँदै आएको र आठ वर्षदेखि सो नाम राख्न माग गर्दै आएको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.