समाचार

१४ अर्बबढी हिनामिना गर्ने शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक पक्राउ

बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेको शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो।

३ वर्ष अगाडि

देशैभरि पानी पर्ने, तराईमा हावाहुरीको सम्भावना

कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

३ वर्ष अगाडि

काठमाडौं महानगरले ७५ वर्ष नाघेका र पूर्ण अपांगता भएकालाई भत्ता दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७५ वर्षमाथिका नागरिकलाई वार्षिक १२ हजार र पूर्ण अपांगता भएकालाई वार्षिक तीन हजार रुपैयाँ पोषण भत्ता दिने भएको छ । भत्ता लिनका लागि असार १७ गतेभित्र...

३ वर्ष अगाडि

बालेनविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याउने’ सूचीमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको अदालतको अवहेलना मुद्दा आज पनि स्थगित भएको छ । न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएपनि हेर्न नभ्याउने सूचीमा परेको...

३ वर्ष अगाडि

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा उनीविरूद्ध १ करोड ४४ लाख ११ हजार रुपैंया स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

३ वर्ष अगाडि

भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु

काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र सिन्धुलीका २२ वर्षीय जितेश गुरूङ रहेका छन्।

३ वर्ष अगाडि

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आँशिकदेखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

३ वर्ष अगाडि

एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण

ललितपुरका एक व्यक्ति ३० लाख सापटी लिएर एक करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको शरणमा पुगेका छन्।

३ वर्ष अगाडि

हर्क साम्पाङलाई बालेनले भने – ‘सुखमा सबै साथ होलान्, दुःखमा हामी सधैँ हुनेछौँ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई आफू दुःखमा साथ दिन तयार टिप्पणी गरेका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत साम्पाङले आफूले कोकाहाको पानी ल्याउँदा...

३ वर्ष अगाडि

काठमाडौं महानगरभित्र जग्गाको मूल्य आनाकै ५० लाखसम्म, कुन ठाउँमा कति ? (सूचीसहित)

पुतलीसडक, पुरानो बसपार्क, बागबजार एरियाको जग्गा प्रतिआना ४० लाख तोकिएको छ । खिचापोखरीदेखि भोटेबहालसम्म ३६ लाख प्रतिआना, लैनचौर चोकदेखि होटल र्‍याडिसन, नारायणगोपाल चोकसम्म ३२ लाख प्रतिआना तोकिएको छ ।

३ वर्ष अगाडि
1 748 749 750 751 752 1,354