समाचार

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकामा बिहानै भारी वर्षा भइरहेको छ । बुधबार बेलुका परेको पानी राती रोकिएको थियो । तर, विहीबार विहानै फेरी ठूलो...

३ वर्ष अगाडि

टोपबहादुर-बालकृष्णसहितका आरोपीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अनुसन्धान सकेर बुधबारसम्ममा रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान पूरा नभएको भन्दै प्रहरीले फेरि म्याद थप गर्न माग गरेको थियो ।

३ वर्ष अगाडि

त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौं । काठमाडौं मुसलधारे वर्षा भएपछि उपत्यका बाहिरबाट काठमाडौंका लागि उडान गरेका विमानहरु धमाधम ‘डाइभर्ट’ भएका छन्। साँझ ४:०० बजे यता विराटनगर र राजविराजबाट उडान गरेको बुद्ध एयरका दुईवटा जहाज...

३ वर्ष अगाडि

काठमाडौंको शेषमति खोलामा बस खस्यो

काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिकास्थित शेषमति खोलामा काभ्रेस्थलीबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ६३६७ नम्बरको बस र बा ४९ प ७०१ को मोटरसाइकल दुर्घटनामा परेको छ । यात्रुबाहक बस...

३ वर्ष अगाडि

सर्वोच्चको फैसलाविरुद्ध नेपाल बन्दसहितको आन्दोलन घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ। रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा...

३ वर्ष अगाडि

घरको नक्सा पास गर्न महानगरको फेरि दियो ३५ दिने ‘अल्टिमेटम’

यसअघि भदौ २३ गते ९० दिनको सूचना निकालेको महानगरले बुधबार सार्वजनिक सूचना निकालेर माण्डदण्ड अनुकुल भएका तर नक्सापास नभएका भवनहरूलाई ३५ दिनभित्र नक्सा स्वीकृत र नियमित गर्न निर्देशन दिएको हो।

३ वर्ष अगाडि

स्थानीय वायुको प्रभाव: यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षा/हावा हुरीको समेत सम्भावना रहेको हुनाले त्यसबाट...

३ वर्ष अगाडि

जापानमा भएको बस दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुदाँ दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो।

३ वर्ष अगाडि

रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्चबाट सदर

टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

३ वर्ष अगाडि

‘नीतिगत सुविधाका लागि राजनीतिक नेतृत्वसँग निकटता खोज्ने वातावरण अन्त्य हुनुपर्छ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले नीतिगत सुविधाका लागि राजनीतिक तथा प्रशासनिक नेतृत्वसँग निकटता खोज्ने वातावरणको अन्त्य हुनु पर्ने बताएका छन् ।

३ वर्ष अगाडि
1 770 771 772 773 774 1,354