समाचार

निहारिकाले गरिन् राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास

श्रेष्ठलाई जिल्ला अदालत धनुषाले २४ माघ २०७८ मा सफाइ दिएको छ । त्यसविरुद्ध उनी उच्च अदालत जनकपुर पुगेकी छन् । मुद्दा अदालतमा विचाराधीन छ ।

४ वर्ष अगाडि

थप ७८१ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको निधन

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९८४ पुगेको छ ।

४ वर्ष अगाडि

मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि ६ सदस्यीय कार्यदल गठन

सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ।

४ वर्ष अगाडि

आइतबारदेखि मनसुन पुन: सक्रिय हुने, यी स्थानमा भारी वर्षाको सम्भावना

आइतबारदेखि मनसुन पुन:सक्रिय हुने भएको छ । न्यून चापीय रेखा दक्षिण अर्थात भारततर्फ सरेकाले केहि दिन नेपालमा मनसुन निष्क्रिय भएको थियो ।

४ वर्ष अगाडि

थप ८१५ जना कोरोना संक्रमित थपिए, ५ जनाको निधन

पछिल्लो २४ घण्टामा नेपालमा थप ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

४ वर्ष अगाडि

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला मूल्य ९६ हजार छ सयमा झरेको हो । बुधबार सुनको मूल्य ९७...

४ वर्ष अगाडि

मौसम पूर्वानुमान: कस्तो रहन्छ आगामी तीनदिनको मौसम ?

देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा र बाँकी भू-भागमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

४ वर्ष अगाडि

सर्वोच्चको आदेशमा बालेनको असन्तुष्टि – ‘नक्सा पास गर्ने अधिकार पनि सर्वोच्चलाई नै दिऔं’

नर्भिक अस्पतालको विषयमा सर्वोच्च अदालतले दिएको अल्पकालीन आदेशप्रति काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले असन्तुष्टि जनाएका छन् ।

४ वर्ष अगाडि

नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ।

४ वर्ष अगाडि

एकैदिन ८६८ जना कोरोना संक्रमित थपिए, ३ जनाको निधन

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९७७ पुगेको छ ।

४ वर्ष अगाडि
1 871 872 873 874 875 1,353