बजार

तिहारमा बिजबजारकाे भव्य उत्सव, ७६ प्रतिशत सम्म छुट

चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा उनीहरूका मागअनुसार नै यो योजनालाई बजारमा ल्याएको बिजबजारले जनाएको छ।

४ वर्ष अगाडि

‘आईएमई साथैमा मोबाइल हातैमा, १०लाख खातैमा’ योजनाको साप्ताहिक विजेता सार्वजनिक

काठमाडौं, २८ असोज । आईएमईले सेवाग्राहीहरूलाई लक्षित गरी सञ्चालनमा ल्याएको आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक दशैं अफर अन्तर्गत पाँचौं र छैटौं हप्ताका विजेता घोषणा गरेको छ ।...

४ वर्ष अगाडि

शाओमीका मोबाइल फोनमा रु. ५ सयदेखि ३ हजारसम्म छुट

. काठमाडौँ, २४ असोज । शाओमीले तिहारको अवसर पारेर सिमित अवधिको लागि आफ्ना मोबाइल सेटहरुमा मूल्य छुट दिएको छ । यो अफरअन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा रु. १ हजार,...

४ वर्ष अगाडि

सरकारी संस्थामै भेटियो अखाद्य सामग्री, उपमेयर भन्छिन् -‘ठगिएको महसूस भए हटलाइन ११८० मा खबर गर्नू’

काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन शुरू गरेको छ । दशैं नजिकिएसँगै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नेतृत्वमा मंगलवारबाट बजार अनुगमन शुरू भएको हो ।

४ वर्ष अगाडि

खसीबोकाको स्वास्थ्य परीक्षण आजदेखि, कसरी चिन्ने स्वस्थ ?

उपत्यकाका विभिन्न ठाउँमा आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरिने भएको छ । पशुसेवा विभागले खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

४ वर्ष अगाडि

काठमाडौंसहित ४१ जिल्लाका ४५ स्थानमा खुल्यो सुपथ मूल्य पसल, यी खाद्यवस्तुमा पाइन्छ छुट

राजधानी काठमाडौँसहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ पसल एकैपटक सञ्चालनमा ल्याइएको छ । काठमाडौंको थापाथली, रामसाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्यविनायकमा सुपथ पसल सञ्चालन गरिएको छ ।

४ वर्ष अगाडि

आइएमई पेको डिजिटल दशैं तिहार अफर, उपहारमा गोल्डस्टार जुत्तादेखि इ-स्कुटरसम्म

दराजसँगको सहकार्यमा सार्वजनिक गरिएको उक्त अफरमा आइएमई पे मार्फत अफर अवधि भरी कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबिपिएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आइ...

४ वर्ष अगाडि

मूल्य वृद्धि गत वर्षभन्दा दोब्बर, उपत्यकामा ७.३९ प्रतिशतले बढ्यो

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत,...

४ वर्ष अगाडि

रेनोको दसैंँ–तिहार लक्षित ‘रेनो उत्सव’

काठमाडौं, २६ भदौ । रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” नारा सहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ । योजना...

४ वर्ष अगाडि

भारतले लगायो धान र चामल निर्यातमा २० प्रतिशत कर, महंगी झन् बढ्ने

भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ । भारतीय खाद्य मन्त्रालयको सिफारिसपछि वित्तीय मन्त्रालयअन्तर्गत राजश्व विभागले धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको...

४ वर्ष अगाडि
1 10 11 12 13 14 94