नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नवनियुक्त बोर्ड सदस्यहरूलाई स्वागत गरेका छन् । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते नियुक्त गरेका निजी क्षेत्रतर्फका पाँच...
सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री विराजभक्त श्रेष्ठ समक्ष ३८ बुँदे मागपत्र पेस गरेको छ ।
शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु शाओमी प्रयोगकर्तालाई थप सेवा, सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएका कम्पनीले जनाएको छ ।
अब भारतबाट स्थलमार्गमार्फत आउने सर्वसाधारण (यात्रु)ले ५ सय रुपैयाँ सम्मको समानमा भन्सार शुल्क नलाग्न भएको छ ।
आइएमई समूहले निर्माण गरिरहेको सो परियोजनाको कार्य अन्तिम चरणमा पुगेको छ । निर्धारित समयमै परियोजना सम्पन्न हुने कम्पनीको दाबी छ ।
नेपालमा राइड–सेयरिङ सेवाको पर्यावाची बनेको पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात बाहिरिएका छन् ।
नेपाली चलचित्र क्षेत्रमा आफ्नो सशक्त अभिनय, निर्देशन क्षमता र लेखनमार्फत विशिष्ट पहिचान बनाएका अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले आफ्नो आधुनिक जीवनशैलीका लागि ‘आयन भी’ रोजेका छन्। सिर्जनशीलता, सोचको गहिराइ...
कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मिडिया स्पेस सोलुसन्स प्रा।लि। र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रा।लि।ले विगतका वर्षहरु झैं यस वर्ष पनि कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय...
प्राध्यापक राजेन्द्र सुवेदी र तेजविलास अधिकारीद्धारा सम्पादित ‘समालोचकका आँखामा हरिहर खनाल’ पुस्तकको दोस्रो संस्करण मंगलबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.