बिदेश

नेपाल र थाइल्यान्डबीच पर्यटन सहयाेगबारे सम्झौता

नेपाल सरकार र थाइल्यान्ड सरकारबीच विभिन्न विषयमा सम्झौता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणमा दुई देशबीच पर्यटन सहयोग आदान–प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

१ वर्ष अगाडि

म्यानमार भूकम्पमा अहिलेसम्म १६४४ जनाको मृत्यु

म्यानमार भूकम्पमा परी अहिलेसम्म १६ सय ४४ जनाको ज्यान गएको छ । घाइतेका संख्या ३४ सय ८ पुगेको सैनिक अधिकारीहरुले बताएका छन् ।

१ वर्ष अगाडि

ढोरपाटनमा शिकार सुरु, कहाँबाट आउँछन् पर्यटक ?

काठमाडौं । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ। दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको...

१ वर्ष अगाडि

म्यानमारमा गएकाे शक्तिशाली भूकम्पमा परी १४४ को मृत्यु

म्यानमारमा गएकाे शक्तिशाली भूकम्पमा परी १४४ जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो तीन बजे म्यानमारको राजधानी नेपिडो केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पमा परी १४४ जनाको मृत्यु भएको...

१ वर्ष अगाडि

दक्षिण कोरियामा लागेको आगलागीमा परी कम्तिमा २७ जनाको मृत्यु

दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रका विभिन्न स्थानमा फैलिएको डढेलोका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाली अधिकारीहरूका अनुसार डढेलोका कारण कम्तीमा ३२ जना घाइते भएका छन्।

१ वर्ष अगाडि

अमेरिका आयात हुने कार र पार्टपूर्जामा ट्रम्पले लगाए २५ प्रतिशत महसुल, ट्रेडवार अझ बढ्ने आशंका

१४ चैत, काठमाडौं । अमेरिका आयात हुने कार र पार्टपूर्जामा राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ प्रतिशत कर घोषणा गरेका छन् । यसले ट्रेडवार बढ्ने आशंका गरिएको छ । बीबीसीका अनुसार विश्वभरबाट...

१ वर्ष अगाडि

चीनलाई लक्षित गर्दै अमेरिकाले घोषणा गर्यो थप प्रतिवन्ध

काठमाडौं । संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई)र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मङ्गलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको वाणिज्य विभागले जनाएको छ । यो कारबाहीले चीन, संयुक्त...

१ वर्ष अगाडि

गजामा इजराइलले गर्याे हवाई आक्रमण, शीर्ष नेता मारिए

आइतबार गजाको दक्षिणी भूभाग खान युनिसमा इजराइलले गरेको हवाई आक्रमणमा हमासका राजनीतिक नेता सलाह अल बर्दाविल मारिएका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

१ वर्ष अगाडि

५ लाख भन्दा बढी आप्रवासीको अस्थायी बसोबास मान्यता खारेज गर्दै अमेरिका

अमेरिकी सङ्घीय सरकारले जारी गरेको एउटा सूचनाअनुसार ती आप्रवासीहरूलाई आगामी एप्रिल २४ मा उनीहरूको बसोबास अनुमतिपत्र रद्द हुनुअघि नै देश छाड्न चेतावनी दिइएको छ।

१ वर्ष अगाडि

आइपीएलको १८ औं संस्करण आजबाट

विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करण आजदेखि भारतमा सुरु हुँदै छ ।

१ वर्ष अगाडि
1 26 27 28 29 30 192