अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका छन् । हमासले बन्धक रिहाइ बन्द गरेसँगै ट्रम्पले प्रतिक्रिया दिएका छन् ।
हमासले बन्धकमा रहेकाको रिहाइ रोकेको छ । इजरायलबाट युद्धविराम सम्झौता उल्लंघन भएको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा शनिवार पहिरो जाँदा २९ जना बेपत्ता भएका छन् । बेपत्ता भएकाहरूको सङ्ख्या अझै पुष्टि हुन नसकेको बताइएको छ ।
अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला पारेको बताएको छ ।
हमासले शनिबार ३ इजरायली बन्धकहरूलाई रिहा गरेको छ। समाचार संस्था एपीका अनुसार युद्धविराम सम्झौताअनुसार बन्धकहरू एली शराबी (५२), ओहद बेन अमी (५६) र ओर लेभी (३४) लाई रिहा गरेकाे हाे।
दिल्ली विधानसभा निर्वाचनमा अनपेक्षित नतिजा आउने क्रम जारी छ । दिल्लीमा निरन्तर लोकप्रिय मतले जित्दै आएका हाम आदमी पार्टीका संयोजक अरविन्द केजलीवालले नै चुनाव हारेका छन् ।
दिल्ली विधानसभा निर्वाचनको प्रारम्भिक रुझान आउन थालेको छ । सो क्रममा आम आदमी पार्टी कमजोर देखिन थालेको छ ।
हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छिन् ।
नोभेम्बर २०२४ मा गाजामा नरसम्हार गरेको आरोपमा आइसीसीले इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहु विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो । आइसीसीले उनीमाथि युद्ध अपराधको आरोप लगाएको छ । गाजामा ४४ हजार...
इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले इजरायलका राष्ट्रपति इसहाक हर्जोगसँग टेलिफोन संवाद गरेका छन् । राजदूत पण्डितले त्यहाँका राष्ट्रपति हर्जोगसँग मङ्गलबार सम्वाद गरेकाे परराष्ट्रमन्त्रालयले विज्ञप्ति जारी गरेर बताएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.