बिदेश

दिल्ली विधानसभा चुनाव आज, के होला केजरीवालको भविष्य

भारतको दिल्ली विधानसभा चुनावमा मतदान सुरू भएको छ। दिल्लीको सबै ७० विधानसभा सिटमा बुधबार बिहान ७ बजेदेखि मतदान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

२ वर्ष अगाडि

क्यानडा र मेक्सिकोबाट आयातित सामानमा शूल्क बढाउने निर्णयबाट किन पछि हटे ट्रम्प ?

राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमा ट्यारिफ लगाउने निर्णय स्थगित गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । तर, चिनियाँ वस्तुमा शुल्क लगाउने निर्णय भने यथावत् छ ।

२ वर्ष अगाडि

बेलायती राजकुमार दम्पत्ति मंगलबार नेपाल भ्रमणमा आउँदै

बेलायतका राजकुमार एडवार्ड मंगलबार श्रीमतीसहित नेपाल भ्रमणमा आउँदैछन् । एडवार्ड श्रीमती सोफियासहित दिउँसो नेपाल भ्रमणमा आउन लागेको सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू बेलायती राजा चार्ल्स तृतीयका भाई–बुहारी हुन् ।

२ वर्ष अगाडि

क्यानडाले पनि अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशत कर लगाउने

अमेरिकाले क्यानडाबाट आयात हुने वस्तुमा महसुल बढाउने निर्णय गरेसँगै क्यानडाले जवाफमा अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने घोषणा गरेको छ । क्यानडाका कार्यवाहक प्रधानमन्त्री जस्टिन ट्रुडोले १५५...

२ वर्ष अगाडि

साउदी अरवमा सडक दुर्घटना, तीन नेपालीसहित १५ जनाको ज्यान गयो

साउदी अरबमा भयानक सडक दुर्घटना भएको छ । घटनामा तीन नेपालीसहित १५ जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएका छन् । साउदीको पश्चिम क्षेत्र जिजानको आराम्को रिफाइनरी रोडनजिकै गत सोमबार श्रमिक सवार...

२ वर्ष अगाडि

अमेरिकाले तीन मुलुकबाट हुने आयातमा महसुल बढायो

अमेरिकाले चीन, क्यानडा र मेक्सिकोसहितका तीन मुलुकबाट आयात हुने वस्तुमा महसुल बढाउने निर्णय गरेको छ । ट्रम्पको नयाँ नीति अनुसार अमेरिकाले मेक्सिको र क्यानडाबाट आयातित वस्तुमाथि २५ प्रतिशत तथा चिनियाँ...

२ वर्ष अगाडि

भारतले ल्यायो नयाँ बजेट, नेपाललाई ७ अर्ब भारु अनुदान

भारत सरकारले वित्त वर्ष २०२५÷२६ का लागि नयाँ बजेट सार्वजनिक गरेको छ । भारतमा १ फेब्रुअरीका दिनमा नयाँ बजेट ल्याउने गरिन्छ । साथै यस वर्ष भारतले नेपाललाई ७ सय करोड...

२ वर्ष अगाडि

कूम्भ मेलाबाट फर्कने क्रममा दुर्घटना, भारतमा ५ नेपालीको मृत्यु

भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ । तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको...

२ वर्ष अगाडि

अमेरिकाको फिलाडेल्फियामा विमान दुर्घटनामा, ६ जनाको मृत्यु (भिडियाेसहित)

अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा शुक्रबार भएको विमान दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ। हिजाे लियरजेट ५५ विमान चार माइल उडेपछि सहरमा खसेको थियो। जहाजमा चार जना चालक दलका सदस्य एक...

२ वर्ष अगाडि

अमेरिकामा संसदीय कार्यलयका कर्मचारीलाई डिपसिक प्रयोग नगर्न चेतावनी

अमेरिकी संसदले संसदीय कार्यालयका कर्मचारीलाई चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी डिपसिकको एप प्रयोग नगर्न चेतावनी दिएको छ।

२ वर्ष अगाडि
1 … 35 36 37 38 39 … 193