अर्थ मन्त्रालय प्रशासनले वर्तमान अर्थतन्त्रमा चार दर्जन समस्या रहेको उल्लेख गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलसमक्ष ब्रिफ्रिङ गरेको छ । अर्थ मन्त्रालयका सचिव तथा सहसचिवहरूले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ती...
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रका क्षेत्रमा आशाको दियो पाल्ने प्रयास भइरहेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) का प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले...
नेपालमा गत आव २०८०\८१ को तेस्रो त्रैमासमा २.२ प्रतिशत मात्र आर्थिक वृद्धि भएको पाइएको छ । व्यापार र निर्माणसहित अर्थतन्त्रका आधा दर्जन क्षेत्र ऋणात्मक रहँदा तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर खुम्चिन...
निजी क्षेत्रका प्रतिनिधिले अर्थमन्त्री विष्णु पौडेलसमक्ष निजी क्षेत्रको खस्किएको मनोबल उठाउनु पर्ने माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डल र अर्थमन्त्रीबीच बुधबार भएको छलफलमा महासंघका प्रतिनिधिले अर्थतन्त्र समस्यामा...
उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेर डेडिकेटेड फिडर तथा ट्रक लाइन विवाद समाधान गर्न आग्रह गरेका छन् । लामो समयदेखि यो विवाद रहिरहँदा निजी क्षेत्रको मनोबल बढ्न नसकेको...
सरकारले बाढी पहिरोजस्ता विपदमा बेपत्ता भई १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकलाई सरह राहत दिने भएको छ ।
निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आफ्नो चार महिने कार्यकाल सन्तोषजनक रहेको दाबी गरेका छन् । मन्त्रालयमा आइतबार आयोजित बिदाइ कार्यक्रममा उनले बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको...
जेठ महिनामा उपभोक्ता मूल्यवृद्धि दर ३४ महिनायताकै न्यून विन्दुमा आएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय स्थितिअनुसार जेठमा उपभोक्ता मूल्यवृद्धिदर ४.१७ प्रतिशत...
नेपालमा रेमिट्यान्स आप्रवाह मासिक १ खर्ब २० अर्ब रुपैयाँले भित्रिरहेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार ११ महिनासम्म १३ खर्ब...
जेठमा चालु खाता र भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) बचत बढेको छ । जेठमा चालु आवकै उच्च आयात भए पनि रेमिट्यान्स अघिल्ला महिनाको तुलनामा बढेको छ । यसले चालु खातासँगै शोधनान्तर...
© 2026 Cloud Patrika. All Rights Reserved.