रोजगारी

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार, ६ जना स्वदेश फर्किँदै

दूतावासको पहलमा उनीहरूमध्ये ६ जना मंगलबार १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका छन् ।

४ वर्ष अगाडि

दक्षिण कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतमा रहेको इपीएस कार्यालयले सूचना जारी गर्दै भाषा परीक्षा पास गरी कोरिया जाने कामदारहरुको भिसा शुल्क बढेको जानकारी दिएको हो ।

४ वर्ष अगाडि

आइतबारदेखि सात वटै प्रदेशबाट श्रम स्वीकृति दिइने

यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले एक प्रेस विज्ञप्ति प्रकाशित गरि जनाएको छ।

४ वर्ष अगाडि

५ महिनामा ३८ हजारले लिए ‘नो अब्जेक्सन लेटर’, रोजाइमा अस्ट्रेलिया

सबैभन्दा कम अल्बानिया, अजरबैजान, आइसल्यान्ड, जर्जिया, पाकिस्तान र स्विट्जरल्यान्डका लागि एक–एक जनाले यस्तो पत्र लिएका छन्। अमेरिकाका लागि एक हजार ५५९ जनाले मात्र ‘नो अब्जेक्सन लेटर’ लिनुले विद्यार्थीको चाहना अमेरिकातर्फ...

४ वर्ष अगाडि

काठमाडौं महानगरले माग्यो करारमा इन्जिनियर, लोकसेवाका वैकल्पिकलाई प्राथमिकता

काठमाडौं महानगरले करारमा इन्जिनियर माग गरेको छ । महानगरले मंगलवार सूचना जारी गर्दै सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर माग गरेको हो ।

४ वर्ष अगाडि

जागिरको खोजिमा हुनुहुन्छ ? प्रदेश-१ ले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म दरखास्त दिनसक्ने छन् ।  प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ । 

४ वर्ष अगाडि

विराटनगरमा एक सय घण्टाको सीप विकास तालिम सञ्चालन गरिंदै

संगठन र परियोजनाको समन्वयमा पी.एल.सी., वोईलर अपरेटर, लेथ अपरेटर लगायतका विषयमा एक सय घण्टाको तालिम संचालनका लागि आवश्यक पाठ्यक्रम विकास गरी आगामी दिनमा तालिमहरु संचालन गर्ने तयारी भएको छ ।

४ वर्ष अगाडि

स्याउ बेचेरै मुस्ताङले कमायो ५० करोड

मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २०...

४ वर्ष अगाडि

कोरिया जाने तयारीमा हुनुहुन्छ ? खुल्यो भाषा परीक्षाका लागि आवेदन

कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार...

४ वर्ष अगाडि

अब गन्तव्य मुलुकबाटै श्रम स्वीकृति नवीकरण

श्रम स्वीकृति नगरेका कारण विदेशमा मृत्यु हुने कामदारका परिवारले कल्याणकारी कोषबाट कुनै सहयोग नपाउने अवस्था बनेपछि सरकारले विदेशमा नै श्रम स्वीकृति लिन सकिने व्यवस्था गरेको छ ।

४ वर्ष अगाडि
1 … 20 21 22 23 24 … 64