रोजगारी

एक महिनामा ६२ हजार बढीले लिए श्रम स्वीकृति, १८ हजार धेरै श्रमिक सीपविहीन

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान असोज महिनामा ६२ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

४ वर्ष अगाडि

तीन वर्ष भित्र १४ लाख आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिने क्यानडाको घोषणा

क्यानडाले आगामी तीन वर्ष भित्र १४ लाख आप्रवासीलाई स्थायी बसोबासको अनुमति दिने घोषणा गरेको छ । यसबाट नेपालीहरु समेत लाभान्वित हुन सक्नेछन् । क्यानडाका आप्रवासन मामिलामन्त्री सन फ्रेजरले आगामी तीन...

४ वर्ष अगाडि

लोक सेवा आयोगले माग्यो सहसचिव र उपसचिव गरी ४३३ कर्मचारी (विज्ञापनसहित)

सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन आह्वान गरिएको हो।

४ वर्ष अगाडि

सशस्त्र प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना खुल्यो (सूचनासहित)

लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको हो ।

४ वर्ष अगाडि

यूएईमा ३५ करोडको चिठ्ठा जितेका गुल्मेली युवा भन्छन् : कार धुने काम छाड्दिन

नेपालका एक युवाले दुबईमा (एक करोड दिराम) झण्डै ३५ करोड नेपाली रूपैयाँ बराबरको चिठ्ठा हात पारेका छन् । केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत...

४ वर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरणले माग्याे ठूलो संख्यामा कर्मचारी

आवेदन असोज २० गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ।

४ वर्ष अगाडि

नेपाली सेनामा रोजगारीको अवसरः माग्यो २९९ सहायक सेनानी (सूचनासहित)

नेपाली सेनाले अधिकृत क्याडेट पदमा खुल्ला र समावेशी गरी २२९ जना कर्मचारी माग गरेको छ ।

४ वर्ष अगाडि

साउदीबाट ७८ जना नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र देश छाड्‌नुपर्ने

साउदीका विभिन्न स्थानमा कार्यरत उनीहरूलाई कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिएको र नवीकरणसमेत नगराइदिए नेपालीहरुले बहिर्गमन भिसा पाएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

४ वर्ष अगाडि

नेपाली स्वास्थ्यकर्मी शून्य लागतमा बेलायत जान पाउने, भाषा परीक्षण शुल्कसमेत नि:शुल्क

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरे।

४ वर्ष अगाडि

एमसीसी परियोजनाको निर्माण कार्य एक बर्षपछि मात्रै, ७ हजारले नेपाली पूर्ण रोजगारी पाउने

नेपाल सरकार र अमेरिकी सरकारको एमसीसीबीच पाँच वर्ष अगाडि कम्प्याक्ट कार्यक्रममा सम्झौता भएको थियो। तर, लामो विवादपछि गत फागुनमा मात्र यो सम्झौता नेपालको संसद्ले अनुमोदन गरेको थियो।

४ वर्ष अगाडि
1 … 21 22 23 24 25 … 64