तथ्यांक अनुसार ६ महिनामा ७२ हजार ३६६ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा ३० हजार ८३७ जना कामदार नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । यस्तै, ४१...
निश्चित तहको अध्ययन पुरा गरेपछि जागीर खाने रहर धेरै जनालाई हुन्छ । कसैलाई सरकारी सेवामा प्रवेश गर्ने इच्छा हुन सक्छ, कसैलाई निजी क्षेत्रमा ।
खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो ।
नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिष्ट्रेसन सेवा शुरु गरेको छ । अनलाइन रजिष्ट्रेसन सेवाको शुरुवातसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ ।
बिहीबारदेखि काठमाडौंमा जागीर मेला ‘नेपाल जब फेयर २०२१’ शुरु हुने भएको छ । तीन दिन चल्ने सो मेला सोल्टी होटलमा आयोजना हुने छ भने भर्चुअल माध्यमबाट पनि सो मेलामा सहभागिता...
विभागले कोहि कसैको प्रलोभनमा नपर्न आग्रह गर्दै अनलाइन पुनःश्रम स्वीकृतिको लागि सेवाग्राही आफैँले आवेदन गरी श्रम स्वीकृति प्राप्त गर्न सक्ने व्यवस्था भएको जानकारी समेत गराएको छ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिन सक्नेछन् भने त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने सेनाले जनाएको छ ।
मुलुकभर रहेका २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था मध्ये संघीय सरकार अन्तर्गत १ सय २५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७...
एकपटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक्स् (आँखाको स्क्यान वा फिङ्गरप्रिन्ट अर्थात औँठाछापको स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेका श्रमिकले अनलाइनमार्फत शुक्रबारदेखि पुनः श्रम स्वीकृति लिन सक्नेछन् ।
म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्न सकिनेछ। अनलाइन भुक्तानी गर्दा थप शुल्क नलाग्ने विभागले जनाएको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.