चालू आर्थिक वर्षको ९ महिनामा १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह १९.८ प्रतिशतले...
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीस्कृत गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गरी डा नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत...
चन्द्रगिरि हिल्स प्रालिको खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३८.८१ प्रतिशतले बढेको...
प्रतिकिलो ३२५ रुपियाँ रहेको डल्ले च्याउ आज ४९ रुपैयाँ सस्तो भएर २७६ रुपैयाँ कायम भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम...
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्र्याक निर्माणको काम...
गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकामा रहेको पर्यटकीय घलेगाउँ र भुजुङ जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बेसीसहर–बागलुङपानी–घलेगाउँ सडक आयोजनाअन्तर्गत बागलुङपानीदेखि...
आज सबैभन्दा सस्तो तरकारी सानो लोकल गोलभेडा छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ। आज नेपाली सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ३० रुपैयाँ छ भने सबैभन्दा महँगो तरकारी कुरिलो छ।...
केही समयअघिदेखि पानीजहाज निर्माण क्षेत्रमा पनि कामदार लान थालेको कोरिया अब सेवा र वन क्षेत्रमा पनि कामदारहरू लिने भएको हो। कोरियाले सेवा क्षेत्रमा नेपाली कामदार लिने भएको छ र त्यसमा...
नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ कन्डक्टर तार जडान गर्न लागेकोले विद्युत् अवरुद्ध भइरहेको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणमा जुटेका अर्थमन्त्री वर्षमान पुन तथा अर्थ प्रशासकलाई सरोकारवालाले राज्य संयन्त्रलाई सच्याउने सही समय आएको भन्दै हिम्मत गर्न सुझाव दिएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.