अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् ।
विश्वव्यापी मन्दीको जोखिम कम भएको छ । अमेरिकी अर्थव्यवस्थाको शक्तिले महत्वपूर्ण भूमिका खेलेको छ। तथापि, अहिलेको अवस्था आगामी दिनहरुमा धेरै विकासशील देशहरूका लागि अन्धकारमय रहेको छ । जसमा प्रमुख कारकहरूमा...
निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ । इक्विटीमा प्राधिकरण र सर्वसाधारणको लगानी रहनेछ ।
उद्योगीहरूको छाता संस्था नेपाल उद्योग परिसङ्घले विभिन्न पाँच वटा ऐन खारेज, २८ कानुन संशोधन र तीन नयाँ कानुन ल्याउन सरकारलाई सुझाव दिएको छ । समग्र आर्थिक विकासका लागि गरिनुपर्ने कानुनी...
उनले नेपालमा होटल, केवलकार, थिम पार्क, साहशी पर्यटन, खेल पर्यटन तथा माइस पर्यटनको ठूलो सम्भावना रहेको र यसमा भारतीय लगानीकर्ताले लगानी गर्न सक्ने उल्लेख गरे।
प्रधानमन्त्री पुष्पकमल दाहालले ट्रंक र डेडिकेटेड लाइनको विवादलाई सहमतिको आधारमा टुंगो लगाउनुपर्ने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले...
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो...
आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत् व्यापार सम्झौताको स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था, नेपाल (इप्पान)ले स्वागत गरेको छ ।
गतवर्षभन्दा झन्डै तीन गुणा बढीले अलैंचीको भाउ बढेको व्यवसायी जीवन पाण्डेले बताए । ‘गत वर्ष यस याममा प्रतिमन २८ हजार थियो, हाल राम्रो अलैंची प्रतिमन ८५ हजार रुपैयाँसम्म बिक्री भइरहेको...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त व्यवस्था हटाएर पुनस् विज्ञापन जारी गर्न निर्देशन दिएपछि यसअघि पुस २० गते, शुक्रबार प्रकाशित भएको विज्ञापन रद्द भएको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.