काठमाडौं । अबदेखि बर्खामा ५० युनिट र हिउँदमा ३० युनिट खपत गर्नेले निःशुल्क बिजुली पाउने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका...
नदी किनारामा बसोबास गर्ने सुकुम्बासीलाई सरकारले हटाउने नीति लिएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भूमिहीन तथा खोला किनाराका सुकुम्बासीलाई व्यवस्थापन गर्ने बताएका...
काठमाडौं । सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘सामुदायिक बन फलाउनेछ धन’ भन्ने अभियान अन्तर्गत केही बन्यजन्तु र पंक्षीहरुको व्यावसायिक पालन गेर्न दिने नीति अघि सारेको छ। ‘यसै वर्षदेखि सामुदायिक बन...
काठमाडौं । सरकारले सिंचाइका लागि आवश्यक विद्युत महशुलमा छुट दिने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका...
सरकारले दोधरा चाँदनी सुख्खा बन्दरगाह तीन वर्षभित्र बनाउने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
यसअघि आ–आफ्नै रुपमा अनुसन्धान र अध्ययन हुँदै आएको थियो। विश्वविद्यालयमा हुने दक्ष जनशक्तिको उपभोग नभएको भन्दै आलोचना हुँदै आएको थियो।
सरकारले उद्देश्य अनुसार सञ्चालन नभएका सार्वजनिक संस्थान तथा कोषहरु खारेज तथा गाभ्ने भएको छ ।
सरकारले हुण्डी र अवैध कारोबारलाई कडाइ गर्ने दाबी गरेको छ। शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
‘प्रस्तुत नीति तथा कार्यक्रममा मानव विकास सूचकांकमा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशलाई विशेष प्रथमिकतामा राखी त्यसअनुरुप स्रोत-साधन परिचालन गरिनेछ,’ सरकारले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
© 2026 Cloud Patrika. All Rights Reserved.