अर्थतन्त्र

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको भाउ

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

३ वर्ष अगाडि

अर्थमन्त्री महतको पहिलो निर्णय, नगद प्रवाह योजना तर्जुमा समिति गठन

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाह योजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेका छन् ।

३ वर्ष अगाडि

अर्थशास्त्रमा ‘पीएचडी’ गरेका डा. प्रकाशशरणको हातमा अर्थतन्त्रको ‘स्टेरिङ’

अमेरिकाको इलिनोइस राज्यस्थित कार्बोन्डेलमा रहेको साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा ‘पीएचडी’ गरेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बनेका छन्।

३ वर्ष अगाडि

वैशाखदेखि स्थानीय तहबाटै श्रम स्वीकृति लिन सकिने

श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि ७५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो ।

३ वर्ष अगाडि

एसइई परीक्षा आजदेखि, १४ जना जापानबाट सहभागी

एसइईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने चार लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए।

३ वर्ष अगाडि

एसइई परीक्षाको तयारीमा हुनुहुन्छ ? खानापानको लागि यी कुरामा ध्यान दिनुहोस्

माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलि (शुक्रबार) बाट सञ्चालन हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिकाअनुसार परीक्षा चैत २९ गतेसम्म हुने सञ्चालन हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

३ वर्ष अगाडि

शनिबारबाट रसुवागढी नाका पूर्ण रुपमा सूचारु हुने, पर्यटक समेत आवतजावत गर्न सक्ने

उत्तरी छिमेकी चीन कोरोनाभाइरसको महामारीपछि लामो समय बन्द रहेको र अहिले आंशिक रूपमा चलिरहेको रसुवागढी नाका पूर्ण रूपमा चल्ने भएको छ । बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा भएको...

३ वर्ष अगाडि

बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय नेतृत्व कुर्दै, आज होला मन्त्रिपरिषद् बिस्तार ?

बुधबार मन्त्रालयको भागवण्डा टुंगो लगाएका दलहरुबीच आज मन्त्रिपरिषद् बिस्तारको सहमती जुटेको थियो । सोही अनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद् बिस्तार हुन नसक्दा...

३ वर्ष अगाडि

यसरी लिनुहोस् वैदेशिक रोजगारमा रहेका नेपालीले ‘टेलिमेडिसिन’ सेवा

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरूबाट जानकारी पाउने छन् । टेलिमेडिसिन सेवा बिहान १० बजेदेखि सुरु हुने बताइएको छ ।

३ वर्ष अगाडि

मिटर ब्याजमा रकम असुलीलाई अपराध मान्ने सरकारको निर्णय

मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुनेछ ।

३ वर्ष अगाडि
1 293 294 295 296 297 779