अर्थतन्त्र

बाढीले पुल बगाएकाे पूर्वपश्चिम राजमार्गकाे भब्सी खोलामा बेलिब्रिज निर्माण शुरु

काठमाडाैं, १ साउन गत शुक्रबार मध्यरातमा भीषण वर्षासँगै आएको बाढीले पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा रहेको भब्सी खोलाको पुल बगाएकामा सो पुलमाथि बेलिब्रिज निर्माण कार्य शुरु भएको छ । राजधानीबाट...

७ वर्ष अगाडि

कर्मचारी र जनप्रतिनिधि सबैले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडाैं, १ साउन । राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई ६० दिन भित्र सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ । केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले भ्रष्टाचार निवारण ऐन, २०५९...

७ वर्ष अगाडि

रानी–जमरा मूल नहरको परीक्षण, आठ मध्ये तीन वटा ढोकाबाट पानी पठाइयाे

काठमाडाैं, १ साउन । कैलाली जिल्लाको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको मूल नहरमा परीक्षणको रुपमा पानी पठाउन शुरु गरिएको छ । जिल्लाको पूर्वी सीमा कर्णाली नदी छेउको...

७ वर्ष अगाडि

विकासका लागि तीनवटै सरकारबीच सहकार्य आवश्यकः मुख्यमन्त्री पौडेल

चितवन, १ साउन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताएका छन् । सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज...

७ वर्ष अगाडि

आजबाट शुरु भयो नयाँ आर्थिक वर्ष, हिजो भन्दा आज के हुँदैछ फरक ?

१ साउन, काठमाडौं । बुधबार बिहान १२ बजेपछि निजामती कर्मचारीले बढेको तलवमा काम गर्न शुरु गरेका छन् । वृद्धवृद्धाको वृद्धभत्ता पनि अब बढ्न शुरु भएको छ । १ महिनापछि जब...

७ वर्ष अगाडि

इनर्जी बैंकिङको अभ्यास शुरु : २०० मेगावाट विद्युत् भारत पठाइयाे

काठमाडाैं, ३१ असार । सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको...

७ वर्ष अगाडि

कर्मचारी नभएकाे भन्दै राेकियाे भारतीय तरकारीमा विषादि जाँच

काठमाडौं, ३१ असार । सरकारले असार पहिलो सातादेखि भारतबाट भित्रिने तरकारी र फलफूलमा विषादी जाँच ग¥यो । त्यसको दुई साता नबित्दै जाँच रोकियो । कर्मचारी अभावका कारण जाँच रोक्नुपरेको सङ्घीय...

७ वर्ष अगाडि

कृषि विकास बैंकमा जागिर खाने हाे ? विभिन्न पदमा मागियाे ३८४ जना कर्मचारी

काठमाडौं, ३१ असार । कृषि विकास बैंकमा विभिन्न पदका लागि ३८४ जना कर्मचारीको माग भएको छ । बैंकले मंगलबार एक सूचना प्रकाशित गरी नवौं तहका अधिकृत देखि र चौंथो तहका...

७ वर्ष अगाडि

भुकम्प प्रभावितको पुनः जाँच, चितवनमा मात्रै थपिए साढे नौ हजार

काठमाडौं, ३१ असार । चितवन जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा...

७ वर्ष अगाडि

मापदण्ड विपरीतका तीन पानी उद्योगविरुद्ध मुद्दा, १५ को उत्पादन रोक्का

काठमाडाैं, ३१ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड उल्लङ्घन गर्ने बाँकेका तीन पानी उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । प्रशोधित पिउने पानी...

७ वर्ष अगाडि
1 721 722 723 724 725 776