अर्थतन्त्र

त्रिविले गर्याे सरकारसँग सुरक्षाकाे माग

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षा माग गरेको छ । विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिविले सुरक्षाका लागि सरकार गुहारेको हो ।

१ वर्ष अगाडि

भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता

भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् ।

१ वर्ष अगाडि

‘भदौ दोस्रो सातादेखि आन्दोलन गर्नेछौ’ :शिक्षक महासंघ

नेपाल शिक्षक महासंघले भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने भएको छ । महासंघको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हाे। समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जान बाध्य...

१ वर्ष अगाडि

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेण्डा

सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’...

१ वर्ष अगाडि

देशका केही भागमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा...

१ वर्ष अगाडि

वैदेशिक रोजगारसम्बन्धी विज्ञापन अनिवार्य अनलाइन प्रकाशन गर्न निर्देशन, नगरेमा कारबाही गरिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अबदेखि वैदेशिक रोजगार सम्बन्धी सबै विज्ञापनहरू अनिवार्य रुपमा श्रम संसार रोजगार पोर्टल (www.shramsansar.gov.np) र श्रम संसार एपमार्फत अनलाइन प्रकाशन...

१ वर्ष अगाडि

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा स्थलगत रूपमा छलफलमार्फत समस्या समाधानका लागि सहजीकरण गर्दै यथाशीघ्र बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा ल्याउने भएको छ ।

१ वर्ष अगाडि

कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार, संसदमा प्रस्तुत गरिँदै

सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको भनी उठाइएका विषयमा गठित अध्ययन तथा छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ ।

१ वर्ष अगाडि

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।

१ वर्ष अगाडि

१२ कक्षाको नतिजा आज सार्वजनिक हुँदै, यसरी सकिन्छ हेर्न

१२ कक्षाको नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी हुँदै छ। नतिजा सार्वजनिक गर्ने विषयमा अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ ।

१ वर्ष अगाडि
1 … 108 109 110 111 112 … 824