अर्थतन्त्र

ऊर्जा मन्त्री खड्काले भने ‘चितवनमा लोडसेडिङ सुरु भएको छैन’

ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् ।

१ वर्ष अगाडि

अवरुद्ध बेनी–जोमसोम सडक सूचारु

सुख्खा पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक सूचारु भएको छ ।

१ वर्ष अगाडि

चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ, यस्ताे छ तालिका

अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ् गर्नु परेको बताइएकाे छ।

१ वर्ष अगाडि

खडेरीग्रस्त मधेशमा छैन वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

१ वर्ष अगाडि

समस्याग्रस्त सहकारीका ऋणीले भदौभित्र ऋण तिरे ब्याज र जरिवाना छुट

आगामी भदौभित्र ऋणको साँवाब्याज भुक्तानी गरे समस्याग्रस्त सहकारी संस्थाका ऋणीले छुट पाउने भएका छन् ।

१ वर्ष अगाडि

खडेरीले कृषक आक्रान्त, मधेश झर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली आज खडेरीको मारमा रहेको मधेश प्रदेश जाने भएका छन् । उनी महोत्तरी र बारा जिल्लाका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

१ वर्ष अगाडि

मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

१ वर्ष अगाडि

साढे ६ अर्ब लागतमा सिनामंगलको हवाई इन्धन डिपो स्थानान्तरण गरिँदै

नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण हुने भएको छ । उक्त डिपो काठमाडौं महानगरपालिका–८ गुह्येश्वरीस्थित नेपाली सेनाको गल्फ कोर्स भएको स्थानमा सारिने निगमले जानकारी दिएको छ

१ वर्ष अगाडि

आइओई महासचिव सान्तोस र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।

१ वर्ष अगाडि

मनसुनी प्रणाली कमजोर, मधेशमा खडेरी

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

१ वर्ष अगाडि
1 … 111 112 113 114 115 … 824