अर्थतन्त्र

भूकम्प पीडितलाई सस्तो ब्याजदरमै आवास कर्जा, आधारदरमा २ प्रतिशतमात्रै प्रिमियम

भूकम्प प्रभावितहरुको घरहरुको पुनरनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुले सस्तोमै आवासीय कर्जा उपलब्ध गराउनसक्ने व्यवस्था राष्टबैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको हो ।

३ वर्ष अगाडि

नेपाली सेनाले माग्यो रिक्त पदपूर्तिका लागि दरखास्त (सूचनासहित)

सेनाले प्राड उपसेनानी, प्राविधिक उपसेनाननी अन्तर्गत एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेकनिसियन, क्लिनिकल साइकोलोजिस्ट, सिभिल इन्जिनियर, मेकालिनल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर पदमा दरखास्त खुलाएको हो।

३ वर्ष अगाडि

एनसेलले भन्यो-‘शेयर कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भए कानूनअनुसार तिर्न तयार छौं’

एनसेलले अहिलेसम्म सबै कर तिरी त्यसको प्रमाणीकरण कर कार्यालयबाट भएको छ र अहिलेको कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भए नेपालको कानूनअनुसार तिर्ने बताएको छ।

३ वर्ष अगाडि

कोरियाको उत्पादनमूलक क्षेत्रमा साधारण लेखपढ गर्नेपनि जान पाउने, मासिक कमाइ दुई लाख

दक्षिण कोरियाले विदेशी कामदार लैजाने दायरा विस्तार गर्ने भएसँगै नेपालले उत्पादनमूलक क्षेत्रमा थप युवा पठाउने दिशामा आवश्यक प्रक्रिया अगाडि बढाएको छ । वैदेशिक रोजगार विभागको ईपीएस शाखाले भाषा परीक्षाका लागि...

३ वर्ष अगाडि

बाँझो जमिनमा घाँसखेती गर्नेलाई प्रतिरोपनी ३ हजार अनुदान

गोराखा जिल्लामा करिब छ हजार रोपनी बाँझो जमिनमा घाँसखेती गर्ने किसानलाई अनुदान दिने योजना रहेको निमित्त प्रमुख कुमालल बताए । बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन मापदण्ड, २०८० बमोजिम अनुदान...

३ वर्ष अगाडि

भ्याटविरुद्ध व्यवसायी आन्दोलित, रोके आलु-प्याजको व्यापार

चालू आर्थिक वर्षदेखि सरकारले आन्तरिक उत्पादनसहितका खाद्य उत्पादनतर्फ ५० लाखभन्दा बढीको कारोबार भ्याटमा दर्ता हुनुपर्ने र सोहीअनुसार भ्याट लाग्ने व्यवस्था गरिदिएको छ।

३ वर्ष अगाडि

‘बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन’- अर्थमन्त्री महत

उनले भने, ‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ । त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ । अवश्य पनि उनीहरूका लागि समस्या...

३ वर्ष अगाडि

चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिलाई

पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो ।

३ वर्ष अगाडि

नेपालमा ‘बेलाको’को २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले जनकपुरमा ब्राण्डको नेपालको दोस्रो सोरुमको उद्घाटन गरेका छन् । शाखाको उद्घाटनसँगै बेलाको ब्राण्डका दैनिक प्रयोगमा आउने घरायसी विद्युतीय सामग्री मधेसमा विक्री वितरण सुरु भएको बेलाको...

३ वर्ष अगाडि

अर्थ मन्त्रालयले भन्यो-‘सडक बत्तीको बक्यौता पालिकाबाटै असुल्नू’

अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम सम्बन्धित कार्यालयबाट नै असूलउपर गर्न निर्देशन दिइएको हो ।

३ वर्ष अगाडि
1 230 231 232 233 234 783