अर्थतन्त्र

शनिबार काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

शनिबार काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सवस्टेसनमा १३२/११ केभी, ४५ एमभीए ट्रान्सफरमर १ र २ लाई समानन्तर गर्नका लागि आपूर्ति...

३ वर्ष अगाडि

अर्थमन्त्री र विश्व बैंकका उपाध्यक्षबीच छलफल

बैठकमा एसियाली विकास बैंक (एडीबी) का नेपाल निर्देशक आर्नो कोस्वा र अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)का प्रतिनिधिसमेत सहभागी थिए । त्यसैगरी अर्थसविच कृष्णहरि पुष्कर, राजस्व सचिव डा रामप्रसाद घिमिरे, सहसचिवहरु उत्तरकुमार...

३ वर्ष अगाडि

राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्ले प्रा. संगीता सिंह, डा. कुशरेन्द्र बहादुर महत, प्रा. शिवराज अधिकारी र डा. अरनिको पाण्डेलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गरेको...

३ वर्ष अगाडि

४० वर्षमा नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकोपबाट ९ खर्ब ३० अर्बको क्षति

नेपालमा भूकम्प, बाढी, पहिरो र खडेरीजस्ता प्रकोपबाट विगत ४० वर्षमा (सन् १९८०–२०२० सम्ममा) ७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ ।

३ वर्ष अगाडि

विनियोजन विधेयकबारे संसदमा उठेका प्रश्नबारे अर्थमन्त्रीले के दिए जवाफ ?

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र चलायमान बनाउनु सरकारको प्रमुख जोड रहेको बताएका छन् । आगामी आर्थिक वर्ष २०८१–८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफलमा उठेका विषयबारे राष्ट्रिय सभामा जवाफ...

३ वर्ष अगाडि

सीआइबीको अनुसन्धान विनोद चौधरीतर्फ किन सोझियो ?

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआइबीले सभामुखलाई पत्र लेखी यस्तो जानकारी दिएको हो ।

३ वर्ष अगाडि

अर्थतन्त्रको शिथिलता कसरी हटाउँदैछ गठबन्धन सरकार ?

उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्ने र आर्थिक क्रियाकलापलाई तीव्रता दिने गठबन्धनले बताएको छ ।

३ वर्ष अगाडि

निर्यात १ खर्बमा उक्लन लाग्यो ८ महिना

चालु आर्थिक वर्ष २०८०–८१ को आठ महिनामा निर्यात १ खर्बमाथि पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन–फागुनसम्म १ खर्ब ६१ करोड रुपैयाँ बराबर निर्यात भएको छ । यो गत...

३ वर्ष अगाडि

रिडी-तम्घास सडक आजदेखि १२ घण्टा बन्द, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

आजदेखि रिडी-तम्घास सडक २७ दिनका लागि दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २३ किलोमिटर क्षेत्रमा चट्टान फोर्न र ग्रेड मिलाउने कार्य भइरहेकोले आजदेखि...

३ वर्ष अगाडि

भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्ने पाँच दलीय गठबन्धनको संकल्प (पूर्णपाठ)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनबाट अधिकारसम्पन्न बनाई भ्रष्टाचार निवारण र सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प छ ।

३ वर्ष अगाडि
1 … 247 248 249 250 251 … 825