अर्थतन्त्र

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

सत्तारुढ दलहरुले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । कार्यदलका संयोजक विष्णु पौडेलले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

३ वर्ष अगाडि

कोरियामा कामदार पठाउने मेनपावरसँग आफ्नै स्वामित्वको तालिम केन्द्र हुनुपर्ने (कार्यविधिको पूर्णपाठ)

मेनपावर कम्पनीहरुले पनि कोरिया कामदार पठाउन पाउने भएको छ । यसअघि सरकारले मात्रै नेपाली कामदार कोरिया पठाउँदै आएकामा अब भने मेनपावरहरुले पनि दक्ष कामदार पठाउन मिल्नेगरी कार्यविधि तयार गरिएको हो...

३ वर्ष अगाडि

अन्य अनुदानको रकम घटाउँदै वित्तीय समानीकरण अनुदान बढाउन वित्त आयोगको सिफारिस

संघीय सरकारबाट तल्लो सरकारमा जाने विभिन्न चार प्रकारका अनुदानमध्ये वित्तीय समानीकरण बाहेक अन्य अनुदान घटाउँदै त्यसलाई वित्तीय समानीकरण अनुदानका रुपमा पठाउन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारलाई सिफारिस गरेको...

३ वर्ष अगाडि

श्रम मन्त्रीले मागे विदेशी जेल र अस्पतालमा रहेका नेपालीको विवरण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृहमा रहेका तथा अस्पतालमा उपचाररत नेपाली श्रमिकको अवस्थाको बारेमा खोजखबर थाल्न निर्देशन दिएका छन् । गन्तब्य मुलुकमा...

३ वर्ष अगाडि

उन्नति मेला सम्पन्नः मौलिक कला, हस्तकला प्रवर्द्धन र बजारीकरणमा महत्वपूर्ण योगदान

उन्नति कल्चल भिलेजको वार्षिक उत्सवको अवसरमा चौधरी फाउण्डेशनद्वारा उन्नती मेला सम्पन्न भएको छ । मेलामा हस्तकलाका सामाग्री, कृषिजन्य वस्तु, अर्गानीक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, वेतवाँस, गहुँको छवालीको चित्र, हस्तकला,...

३ वर्ष अगाडि

‘अर्थतन्त्र संकटबाहिर, निराशा बाँड्ने काम बन्द गरौं’- अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको...

३ वर्ष अगाडि

घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि, राजस्व भने घट्यो

घरजग्गा कारोबार बापत सरकारले साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब ६ करोड, असोजमा ४ अर्ब ४३ करोड ५४ लाख, कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख, मंसिरमा २...

३ वर्ष अगाडि

नुवाकोटमा ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना अघि बढ्यो

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा निर्माण हुने ८ मेगावाटको तादी घ्यांगफेदी जलविद्युत् आयोजना अघि बढाउन विद्युत् विकास विभागले सार्वजनिक सूचना जारी गरेको छ । आयोजनाले विभागमा पेस गरेको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन...

३ वर्ष अगाडि

टीयूले तोक्यो क्यालेण्डरमै नभएको दिन परीक्षा, महिना ३० को परीक्षा ३१ गते

त्रिभुवन विश्वविद्यालयले गर्ने स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गर्ने क्रममा क्यालेण्डरमै नभएको दिनसहितको तालिका प्रकाशित गरेको छ ।

३ वर्ष अगाडि

कामको खोजिमा एक महिनामा विदेशिए साढे ६५ हजार नेपाली, प्रमुख गन्तव्य यूएई

काम खोज्दै एक महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुन: श्रम...

३ वर्ष अगाडि
1 … 248 249 250 251 252 … 825