सेयर लगानीकर्ताले ब्रोकर कमिशन घटाउनु पर्ने, ब्रेकरबाट मार्जिन लेन्डिङ सुविधा उपलब्ध हुनुपर्ने, सेयर धितो कर्जाका लगाइएको सीमा र जोखिमभार घटाउनुपर्ने लगायत माग राख्दै आएका छन् ।
अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख भइरहँदा पनि आन्तरिक भने झन्झन् शिथिल हुँदै गएको थियो । तर, पछिल्ला केही महिना यता आन्तरिक अर्थतन्त्रमा पनि क्रमशः सुधार आइरहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ...
नेपाल उद्योग वाणिज्य महासङ्घ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र यहाँस्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आइतबार आयोजना गरेको लगानी वेबिनारमा अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन...
सात महिनामा भ्रमण व्यय ४९.९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । उक्त अवधिमा भ्रमण व्यय एक खर्ब ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय...
माघ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो...
चालू आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ विदेशी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आवको ७ महिना तथ्यांक अनुसार विप्रेषण आप्रवाह २१.६...
नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारत सरकारको निर्यात आयात (एक्जिम) बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारण लाइनको...
नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक मलेसियाले औपचारिक क्षेत्रमा काम गर्न आउने आप्रवासी श्रमिकका आपूर्तिमा रोक लगाउन लागेको खबर सार्वजनिक भएको छ । आगामी जेठ १८ (मे ३१) देखि आप्रवासी कामदार...
कालीकोटको नरहरिनाथ गाउँपालिका–८ लालु ठाडाबाटोमा बिजुलीको पोल ढल्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । एक महिनाअघि राष्ट्रिय प्रसारण लाइन पुगेको लालुमा शनिबार बिहान घरनजिकै पोल ढल्दा करेन्ट लागेर...
अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुधार्न निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताएका छन् । बुधबार मात्रै अर्थमन्त्रालयको बागडोर सम्हालेका पुनलाई बिहीबार भेट्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग उनले निजी...
© 2026 Cloud Patrika. All Rights Reserved.