अर्थतन्त्र

महासंघ र परिसंघले आर्थिक मुद्दामा सहकार्य गर्ने

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाललाई बधाई दिँदै मुलुकको अर्थतन्त्र विषम परिस्थितिमा रहेकाले दुई संस्थाबीच सहकार्य आवश्यक रहेको बताए । उनले भने, ‘हामीले विगतमा पनि सहकार्य गरेर...

३ वर्ष अगाडि

पेट्रोलियम पदार्थको भाउ घट्यो, काठमाडौंमा पेट्रोल लिटरको १७० रूपैयाँ

सुर्खेत र दाङमा पेट्रोल १६९ तथा डिजेल र मट्टीतेल १४९ मा कारोबार हुनेछ। तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल १७० तथा डिजेल र मट्टीतेल १५० रुपैयाँ प्रतिलिटर खुद्रा...

३ वर्ष अगाडि

तीन नम्बर पुलको पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु

नारायणगढ–मुग्लिन सडक खण्डको तीन नम्बर पुलमा सोमबार बिहान गएको पहिरो हटाएपछि आवागमन सुचारु भएको छ ।

३ वर्ष अगाडि

भारतबाट घटेर आयो पेट्रोल र ग्यासको भाउ

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

३ वर्ष अगाडि

भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का दोषी ठहर

विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैंया विगो भराउने आदेश गरेको हो । साथै उनको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीको नाममा...

३ वर्ष अगाडि

‘अर्थतन्त्रमा परेको दबाब हटाउन निजी क्षेत्रसँगको सहकार्य प्राथमिकतामा छ’

उनले स्वदेशी उत्पादनको प्रबद्र्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढंगले प्रस्तुत हुन आग्रह गरे । प्रधानमन्त्रीको हालै भारत भ्रमणका क्रममा भएको विद्युत निर्यात तथा विद्युतीय भुक्तानी...

३ वर्ष अगाडि

कुवेतको अल मुजैनी एक्सचेन्जबाट इ–सेवा मनी ट्रान्सफरको रेमिटेन्स सेवा सुरू

कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायत शहरमा रहेका ११८ वटा शाखाहरूबाट इ–सेवा मनी ट्रान्सफरको डिजिटल माध्यमबाट नेपालमा रहेका आफन्तलाई जुनसुकै बैंक तथा वित्तीय संस्थाको खाता वा पाउने व्यक्तिको इ–सेवा...

३ वर्ष अगाडि

बालेनको निर्देशन-‘निजीका शिक्षकलाई सामुदायिकको स्केलकै आधारमा तलब देऊ’

‘शिक्षा ऐन २०२८ को दफा १२ (७)(छ)मा संस्थागत विद्यालयका शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ,’ उनले भनेका छन्।

३ वर्ष अगाडि

बजेट बहुमतबाट पारित, विपक्षमा १०८ मत

प्रतिनिधिसभामा बजेट पारित भएको छ । २५५ उपपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो।

३ वर्ष अगाडि

बजेट पासको घोषणापछि एमालेले माग्यो मत विभाजन

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्नका लागि मत विभाजन माग गरेको छ ।

३ वर्ष अगाडि
1 265 266 267 268 269 782