अर्थतन्त्र

सहकारी व्यवस्थापकको गोष्ठी शुरु,वित्तीय अनुशासनमा केन्द्रित हुने प्रतिवद्धता

सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रियगोष्ठी शुरु भएको छ । बुधबारदेखि काठमाण्डुमा सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको हो ।

३ वर्ष अगाडि

अन्नपूर्ण केवलकारमा यात्रुलाई ५० प्रतिशत छुट

यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केवलकारले जनाएको छ । पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको जनाएको छ ।

३ वर्ष अगाडि

विद्युत् प्राधिकरणले भन्यो-‘आफूखुसी सडकबत्ती जडान नर्गनू’

'सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठूलो नोक्सानी बेहोर्नु परेको तथा सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी...

३ वर्ष अगाडि

मार्जिन कारोबार सुविधाका लागि ८७ कम्पनी योग्य

नेप्सेका अनुसार १७ वटा वाणिज्य बैंक, आठवटा विकास बैंक, चारवटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, चारवटा जीवन बीमा कम्पनी, पाँचवटा निर्जीवन बीमा कम्पनी र ३० वटा लघुवित्त कम्पनी मार्जिक...

३ वर्ष अगाडि

स्वदेशी लगानीको ठूलो आयोजना सोलुखोला जलविद्युतको प्रधानमन्त्रीले उद्घाटन गर्ने

यो आयोजनाले बार्षिक ५२०.२० गिगावाट घण्टा (सुक्खा १००.२७ गिगावाट आवर र बर्खामा ४१९.९३ गिगावाट आवर) उत्पादन गर्न सक्छ। यो आयोजना स्वदेशी लगानीमा निजी क्षेत्रले निर्माण गरेको अहिलेसम्म ठूलो आयोजना हो।

३ वर्ष अगाडि

टेलिकमलाई ५० हजार रुपैयाँ जरिवाना

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी दूरसञ्चार कम्पनी(नेपाल टेलिकम) लाई ५० हजार रुपैयाँ जरिवाना सहितको कारबाही गरेको छ।

३ वर्ष अगाडि

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

परीक्षा वैशाख २६ गते मंगलबारदेखि जेठ ५ गते शुक्रबारसम्म चल्नेछ। बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

३ वर्ष अगाडि

निजी क्षेत्रसँग प्रधानमन्त्रीले भने-‘बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर लिएका छौं’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका छन् ।

३ वर्ष अगाडि

बागमती प्रदेशमा बाँझो जमिनमा खेती गर्नेको भाडा सरकारले तिरिदिने

मन्त्रालयले किसानसँग आवेदनमार्फत बाँझो जमिन करारमा दिन चाहने र बाँझो जमीन खेती गर्न माग गर्ने किसानको तथ्याङ्कसमेत सङ्कलन गर्न लागेको जनाएको छ ।

३ वर्ष अगाडि

नारायणगढ–मुग्लिन सडक बन्द नहुने, आजदेखि पूर्ण सञ्चालन

सडकमा यसअघिका पुल साँघुरा थिए। अहिले बनाइएका पुल ११ मिटर फराकिला छन्। सडक ९ देखि ११ मिटर फराकिलो रहेको छ। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्दछन्।

३ वर्ष अगाडि
1 302 303 304 305 306 782