६० प्रतिशत पनि निर्माण नसकिँदै २०७८ वैशाख ११ गते हतार-हतार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका धरहराको २० प्रतिशत काम सकिन बाँकी छ ।
यसअघिका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेपछि तिवारी प्रमुख बनेका हुन्। विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए ।
धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमा, बाबुको नाम गलत भएको भन्दै सच्याउन आउने गरेकाले अगाडि नै सचेत गराएको बोर्डले जनाएको छ ।
विभागका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बागमती प्रदेशका ललितपुर र भक्तपुर बाहेकका सबै जिल्ला तथा मधेश प्रदेशका पर्सा र धनुषाका सेवाग्राहीले आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।
हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथमा आज फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्म सवारी साधन सन्चालनमा रोक लगाइएको छ । सडक मर्मतको काम भइरहेकाले कान्ति लोकपथ दुवैतर्फबाट बन्द गरिएको हो ।
निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १ रुपैयाँ २१ पैसा, डिजेल ५ रुपैयाँ ५ पैसा, मट्टितेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धन ७ रुपैयाँ ३ पैसा घटाएर नयाँ...
नयाँ मूल्य सूची अनुसार निगमलाई आगामी १५ दिनमा ४४ करोड रुपैयाँ फाइदा हुने देखिएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।
आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत् उत्पादन हुने छ। जसमध्ये ३८.७५ प्रतिशत हिउँद याममा र ६१.२५ प्रतिशत वर्षायामा उत्पादन हुने छ। उत्पादित उर्जा नेपाल विद्युत्...
मनोहरा जग्गा एकीकरण आयोजना टेकुले गोरखापत्रमा सूचना जारी गर्दै आयोजना क्षेत्रभित्र रहेका घर, छाप्रा, टहरा तथा स्वीकृत नीतिबमोजिम फिर्ता गर्नुपर्ने विकसित घडेरीभित्र परेका पर्खाल हटाउन ७ दिनको समय दिएको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युतमा नेपाल सन् २०२६ सम्म आत्मनिर्भर बन्ने बताएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.