अर्थतन्त्र

सिमेन्ट तथा डण्डी निर्यातमा नगद अनुदान दिन परिपत्र , पैसा पाउन १५ दिन लाग्ने

सरकारले चालु आर्थिक वर्षको बजेटमा सिमेन्ट तथा डण्डी निर्यात गर्दा नगद अनुदान दिने व्यवस्था गरेको थियो । सो अनुसारको वस्तु निर्यातमा दिइने अनुदानका लागि सम्बन्धित निकायलाई परिपत्र जारी गरेको हो...

४ वर्ष अगाडि

नौबिसे-नागढुंगा सुरुङमार्गको काम ७०.२० प्रतिशत काम सम्पन्न, निर्माण अवधि ६ महिना थप्नुपर्ने

गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथजा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा छ महिना समय लाग्ने देखिएको आयोजनाले जनाएको छ ।

४ वर्ष अगाडि

नाफिजको सहकार्यमा राष्ट्र बैंकद्वारा आर्थिक पत्रकारलाई दुई दिने कार्यक्रम सम्पन्न

काभ्रेको पाँचखाल स्थित धुलिखेल माउन्टेन रिसोर्टमा पुस १ गतेदेखि २ गतेसम्म सञ्चालन भएको सो कार्यक्रम नाफिज अध्यक्ष मोदनाथ ढकाल, निवर्तमान अध्यक्ष सिताराम भट्टराई सहित ३५ जना आर्थिक पत्रकार सहभागी थिए...

४ वर्ष अगाडि

चार महिनामा विदेश पढ्न जानेहरुबाट बाहिरियो २२ अर्ब रुपैयाँ, घुम्न जानेले खर्चिए ३३ अर्ब

संख्यात्मक हिसाबमा आएका पर्यटकबाट भएको आर्थिक लाभ र यसको तुलनामा हामीले विदेश जाँदा गर्ने खर्चको अनुपातका विषयमा हालसम्म कोही बोलेका छैनन् ।

४ वर्ष अगाडि

दर्ता भएर १ बर्षसम्म प्रयोगमा नआएको ट्रेडमार्क चिन्ह खारेज

उद्योग विभागले दर्ता भएर प्रयोगमा नआएको ट्रेडमार्क चिन्ह खारेज गर्ने भएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै एक वर्षसम्म प्रयोग भएको नपाएमा ऐनअनुसार खारेज हुने बताएको हो ।

४ वर्ष अगाडि

बढ्न थाल्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ?

निजी क्षेत्रको अण्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु एक खर्बभन्दा बढी लगानी रहेको छ। यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन्।

४ वर्ष अगाडि

चिरिबाबु भन्छन् -‘उपत्यकामा मेट्रोको विकल्प छैन’

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

४ वर्ष अगाडि

‘बुटवलमा दुई महिनाभित्र केबलकार सञ्चालन, १० वर्षभित्र सातवटै प्रदेशमा निर्माण गर्ने लक्ष्य’

चन्द्रागिरी हिल्स प्रालि तथा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष समेत रहेका ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गरी सञ्चालनमा ल्याउने बताए ।

४ वर्ष अगाडि

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा पनि घटाउने तयारी

भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई पुस १ गते (डिसेम्बर १६ तारिख) मा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो...

४ वर्ष अगाडि

पाँच महिनामा ३ खर्ब २६ अर्ब राजश्व संकलन, खर्च लक्ष्यको २४.२६ प्रतिशत

मंसिर मसान्तसम्ममा सरकारको पूँजीगत खर्च रु ३३ अर्ब ९९ करोड १६ लाख बराबर छ । सरकारले पूँजीगत शीर्षकमा रु तीन खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजाबर बजेट छुट्याएको...

४ वर्ष अगाडि
1 321 322 323 324 325 782