अथमन्त्री भन्छन्ः वासलात बिग्रने डरले धर्म नबिर्सनुस्

खतिवडाले निजी क्षेत्रको वासलात बढ्ने डर भएको बताए। 'वासलात बिग्रने डर छ भनेर चार्टर एकाउन्टेन्टले धर्म बिर्सनु हुँदैन,' उनले भने।

चार महिनामा ४६ हजार निजी आवास पुनर्निर्माण, ११० जना लाभग्राही थपिए

आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण भएका छन् । यस अवधिमा २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण सकिएको छ।

हिमनदीले निम्त्याएका यी ठूला ऐतिहासिक घटना अध्ययनमै सीमित

जलवायु परिवर्तनको कारण लाखौं टन हिउँ पग्लियो । विज्ञहरु भन्छन् 'उत्तराखण्डको चमोलीमा भर्खरै भएको विनाशले हामी त्यस्तो खतराबाट कति अनजान छौं भन्ने कुरालाई उजागर गरिदियो ।'

निर्जिवन बीमाको प्रिमियम बढाएर न्युनतम सिमा तोकिएकोबारे महासंघको विरोध

कात्तिक १०, काठमाडौं । निर्जिवन बीमाको प्रिमियम बढाएर न्यूनतम सिमा तोकिएको सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । बीमा...

मल नल्याउने कम्पनीमाथिको कारवाही रोक्न उच्च अदालतको आदेश

काठमाडौं, २९ भदौं । सरकारसँग गरेको सम्झौता अनुसार मल ल्याउन नसकेका दुई कम्पनीमाथि सरकारले कारवाही प्रक्रिया अगाडी बढाएको छ । उच्च अदालत पाटनले भने कारवाही...

कोरोनाको प्रभाव: वैदेशिक रोजगारीमा जानेको संख्या ९६ प्रतिशतले घट्यो

चालु आर्थिक बर्षको पहिलो चौमासिक तथ्यांक अनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने कामदारको संख्या गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९५.७ प्रतिशतले कमि भएको हो ।

महिला लघुवित्तको आइपीओ खुल्यो

महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गरेको हो ।

मेलम्ची खानेपानीमा २७ अर्ब ६६ करोड खर्च, कहिले आउँछ काठमाडौं ?

काठमाडौं उपत्यकामा प्रतिदिन १७ करोड लिटर खानेपानी वितरण गर्ने उद्देश्यसहित मेल आयोजना आर्थिक वर्ष २०५५/५६ बाट शुरू गरिएको हो । हालसम्म २७ अर्ब ६५ करोड ९२ लाख रुपैयाँभन्दा धेरै खर्च भईसकेको छ ।

सलह किरा प्रवेश गरेसँगै किसानहरु चिन्तित, बच्न यी विधि अपनाउन विज्ञको...

सलह किरा नेपाल प्रवेश गरेसँगै यसले सम्पूर्ण कृषि क्षेत्रमा असर पुर्‍याउने किसानको चिन्ता छ । कृषिविदहरु पनि सलह नाम गरेका फट्यांग्राले नेपालको समग्र कृषि क्षेत्रमा असर पुर्‍याउने बताउँछन् ।

कच्चा पदार्थ र तयारी वस्तुमा एकै दर, गहुँ आयातमा ९ प्रतिशत...

नेपाल मैदा उद्योग संघले कच्चा गहुँ र मैदाको आयात दुवैमा ९ प्रतिशत कर लगाइएकोमा बिरोध जनाउँदै गहुँ आयातामा १ प्रतिशत कृषि सुधार शुल्क लगाउन माग गरेको छ ।