वार्षिकोत्सवकै अवसरमा ‘कासा’ले शनिबार साँझ रेड कार्पेट इभेन्ट ‘काठमाडौं फ्यासन गाला’ (फेशन शो) आयोजना ग¥यो। कासाले यस पटक वार्षिकोत्सव फरक ढंगले मनाउने क्रममा यो इभेन्ट आयोजना गरेको हो।
हिमालयन डिस्टिलरीले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी फागुन मसान्तसम्म सबै सरकारी सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ३२ पैसा र बिक्रीमा १३० रुपैयाँ ९२ पैसा, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३६ रुपैयाँ...
मिट्यान्स् कारोबार गर्नेतर्फ आईएमई लिमिटेड रहेको छ । बीमा व्यवसायबाट धेरै आयकर दाखिला गर्नेमा नेपाल पुनर्बीमा कम्पनी छ छ भने स्वास्थ्य तथा शिक्षातर्फ धेरै आयकर तिर्नेमा नोबेल मेडिकल कलेज सम्मानित...
समीक्षा अवधिमा दूध उत्पादन ३.०९ प्रतिशतले बढेको छ । गत वर्ष सोही अवधिमा दूध उत्पादन ४.५४ प्रतिशतले बढेको थियो। मासुजन्य उत्पादनतर्फ कुखुरा तथा हाँसको मासु उत्पादन ४.५७ प्रतिशत, खसी-बोका-भेडाको मासु...
चीनले अक्टोबरमा आफ्नो डिजल निर्यात एक वर्ष अघिको तुलनामा झण्डै दोब्बर बढाएर १.०६ मिलियन टन पुर्याएको छ भने यो मात्रा सेप्टेम्बरको १.७३ मिलियन टनभन्दा निकै कम थियो।
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।
कम्पनीले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १०.४५ प्रतिशतले बढेकोे छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.